Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सडक दुर्घटनामा परी कलाकार पन्थको निधन
रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित मतगणना सुरु

रुपन्देहीको तिलोत्तमामा विवादका कारण स्थगित...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एमाले जिल्ला अध्यक्षको वडा बुटवल १३ मा कांग्रेसका पुन दोस्रोपटक निर्वाचित

एमाले जिल्ला अध्यक्षको वडा बुटवल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
रुपन्देहीको देवदहमा मेयर र उपमेयर एमालेका खरेल र गुरुङ निर्वाचित

रुपन्देहीको देवदहमा मेयर र उपमेयर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

सडक दुर्घटनामा परी कलाकार पन्थको निधन

संसारपोस्ट संवाददाता · २ माघ २०७८ · 0
सडक दुर्घटनामा परी कलाकार पन्थको निधन
60
SHARES
ShareTweet

बुटवल, २ माघ । रुपन्देहीको बुटवलमा गएराती भएको सडक दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृतक कलाकार शोभाखर पन्थ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी सडक किनारको खाल्डोमा मृत फेला परेका थिए । योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा सडक बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पन्थ सवार लु ७०प १३५३ नम्वरको मोटरसाइकल गएराती सो खाल्डोमा खसेको भएपनि आज बिहान मात्रै मर्निङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए । उनीसँगै मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
गुल्मी छत्रकोट ३ निबासी शोभाखर पन्थ फोटोग्राफर र कला क्षेत्रमा कृयाशिल थिए । केहिसमयदेखि रुपन्देहीको सैनामैना नगरपालिकामा बसोबास गर्ने पन्थका १ श्रीमती र १ सन्तान छन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

≪ Previous Post

वनको संरक्षण, सम्वद्र्धन र दीगो विकासका लागि सबैको सहयोग आवश्यक

Next Post ≫

नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क