Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 207)

मुख्य समाचार

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको अबैध सामान बरामद

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको अबैध सामान बरामद

संसारपोस्ट संवाददाता · २० माघ २०७८ · 0

बुटवल, २० माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयले विभिन्न ठाउंबाट रु ६ लाख ७ हजार दुई सय रुपैयां बराबरको अबैध सामान बरामद गरेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी ईकाईहरुले विभिन्न मिति र समयमा आ–आफ्नो वडा एरियाहरुबाट उक्त मूल्य अनुसारको अबैध माल– सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले […]

सडक विस्तारको काममा ढिलाई नगर : बुटवल उद्योग वाणिज्य संघ

सडक विस्तारको काममा ढिलाई नगर : बुटवल उद्योग वाणिज्य संघ

संसारपोस्ट संवाददाता · २० माघ २०७८ · 0

बुटवल, २० माघ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलको राजमार्ग चौराहा–गोलपार्क व्यापारिक सडक विस्तारको काममा ढिलाई नगर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । बुटवल उद्योग बाणिज्य संघको टोलीले सडक विस्तारको काममा ढिलासुस्ती भएको भन्दै सडक डिभिजन कार्यालय बुटवललाई ध्यानाकर्षण गराएको हो । सडक डिभिजन कार्यालयमा डेलिगेशन गएको संघको टोलीले बुटवलको राजमार्ग चौराहा–गोलपार्क व्यापारिक सडक […]

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी प्राध्यापकलाई स्वागत

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी प्राध्यापकलाई स्वागत

संसारपोस्ट संवाददाता · १८ माघ २०७८ · 0

लुम्बिनी, १८ माघ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनका लागि आउनुभएका अमेरिकी प्राध्यापकलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । अमेरिकाको पूर्वि केन्थकी विश्वविद्यालयका प्राध्यापक डा. जे. अब्राहम भेलेज दा केआ आगन्तुक प्राध्यापकका रुपमा बौद्ध विश्वविद्यालयमा आउनुभएको हो । स्पेनिस नागरिक अब्राहम अमेरिकाको केन्थकी विश्वविद्यालयको इतिहास, दर्शन र धर्मशास्त्र विभागको एसियन अध्ययनका निर्देशक हुनुहुन्छ । दुई महिनासम्म […]

नवलपरासीमा गोली लागेको पाटेबाघ मृत फेला

नवलपरासीमा गोली लागेको पाटेबाघ मृत फेला

संसारपोस्ट संवाददाता · १६ माघ २०७८ · 0

रामकुमार श्रेष्ठ नवलपरासी, १६ माघ । पश्चिम नवलपरासीको बर्दघाट १६ अवस्थित दाउन्नेदेवी सामुदायिक वन क्षेत्रको भालु खोलामा शनिबार एक मृत पाटे बाघ फेला परेको छ । विहानको समयमा गाउँलेहरु जंगल गएका बेला गोली लागेको मृत अवस्थामा पोथी बाघ देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए । साढे ७ फिट लम्बाई र ३ फिट उचाई […]

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण

संसारपोस्ट संवाददाता · १३ माघ २०७८ · 0

सन्दिप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण ग्रेड ए मा काठमाडौं, १३ माघ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको बर्गीकरण गरेको छ । बिहीबार बसेको क्यानको बैठकले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको जनाएको हो । बैठकले पुरुष खेलाडीहरू तर्फ सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, […]

जाडोले कठ्याँग्रिएका नागरिकलाई कपिलवस्तु प्रहरीले बाँड्यो न्यानो ब्लाङ्केट

जाडोले कठ्याँग्रिएका नागरिकलाई कपिलवस्तु प्रहरीले बाँड्यो न्यानो ब्लाङ्केट

संसारपोस्ट संवाददाता · १३ माघ २०७८ · 0

कपिलवस्तु, १३ माघ । कपिलवस्तुमा बढिरहेको शितलहर र चिसोले कठ्याँग्रिएका अति बिपन्न परिवारलाई ४०० थान ब्लाङ्केट बितरण गरिएको छ । शितलहर र चिसोले दैनिक जीवनयापनमा देखिएको कठिनाईमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा कपिलवस्तु प्रहरीले २४८ जना अति विपन्न परिवारको घरमै पुगेर ब्लाङ्केट बितरण गरेको हो । माघ महिनामा समेत चिसो कम नभएपछि […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीनै जना बिजयी

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनका तीनै जना बिजयी

संसारपोस्ट संवाददाता · १२ माघ २०७८ · 0

१९ सिटमा १८ जना सत्ता गठबन्धन एक जना एमाले बुटवल, १२ माघ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्बाचनमा सत्ता गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । बुधबार राष्ट्रिय सभा सदस्य तीन पदका लागि दाङमा भएको निर्वाचनमा सत्ता गठबन्धनका तिनै जना उम्मेदवार विजयी भएका हुन् । निर्वाचनको अन्तिम मत परिणाम अनुसार सत्ता गठबन्धनबाट खुल्ला […]

फागुन सम्ममा लुम्बिनी प्रदेशका सबैलाई जनतालाई खोप : स्वास्थ्यमन्त्री थारु

फागुन सम्ममा लुम्बिनी प्रदेशका सबैलाई जनतालाई खोप : स्वास्थ्यमन्त्री थारु

संसारपोस्ट संवाददाता · १० माघ २०७८ · 0

बुटवल, १० माघ । लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याण मन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि बढाएको जानकारी दिनुभयो । सोमवार बुटवलमा रिपोटर्स क्लब लुम्बिनी […]

लुम्बिनी गुरुयोजनाको कामप्रति काँग्रेस प्रदेश समितिको चासो

लुम्बिनी गुरुयोजनाको कामप्रति काँग्रेस प्रदेश समितिको चासो

संसारपोस्ट संवाददाता · ९ माघ २०७८ · 0

लुम्बिनी, ९ माघ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी विकास कोषको काममा भएको ढिलाई प्रति चासो ब्यक्त गरेको छ । काँग्रेसले लुम्बिनी गुरुयोजनाको काममा विलम्ब गर्न नहुने भन्दै काम छिटो सक्न आग्रह गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी विकास कोषमा हाल भैरहेको कामका बारेमा चासो राख्दै सो विषयमा जानकारी समेत लिएको […]

पत्रकारहरुलाई सहजरुपमा उपचारको ब्यवस्था मिलाउने गरी पत्रकार महासंघ र अस्पताल विच सम्झौता

पत्रकारहरुलाई सहजरुपमा उपचारको ब्यवस्था मिलाउने गरी पत्रकार महासंघ र अस्पताल विच सम्झौता

संसारपोस्ट संवाददाता · ९ माघ २०७८ · 0

बुटवल, ९ माघ । नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबिच पत्रकारहरुलाई सहजरुपमा उपचारको ब्यवस्था मिलाउने गरी सम्झौता भएको छ । विशेष गरी कोरोना संक्रमित पत्रकारहरूका लागि सहजरुपमा उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेण्डेण्ट डा. ईन्द्र ढकाल विच यस्तो सम्झौता भएको हो […]

Posts pagination

Previous 1 … 206 207 208 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क