Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नवलपरासीमा गोली लागेको पाटेबाघ मृत फेला
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा गोली लागेको पाटेबाघ मृत फेला

संसारपोस्ट संवाददाता · १६ माघ २०७८ · 0
नवलपरासीमा गोली लागेको पाटेबाघ मृत फेला
60
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, १६ माघ । पश्चिम नवलपरासीको बर्दघाट १६ अवस्थित दाउन्नेदेवी सामुदायिक वन क्षेत्रको भालु खोलामा शनिबार एक मृत पाटे बाघ फेला परेको छ । विहानको समयमा गाउँलेहरु जंगल गएका बेला गोली लागेको मृत अवस्थामा पोथी बाघ देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए ।
साढे ७ फिट लम्बाई र ३ फिट उचाई रहेको करिब १ सय ५० किलोको बयस्क पोथी पाटेबाघ मृत अवस्थामा फेला परेको सरावल सब डिभिजन वन कार्यालय बर्दघाटले जनाएको छ ।
मृत अवस्थामा फेला पवरेको सो बाघलाई सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीहरुले बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाट पुराएका छन् । मृत बाघको प्रकृति हेर्दा वन्यजन्तु चोरी शिकारी गर्ने तस्करहरुले पासोमा पारी गोली हानी हत्या गरेको हुन सक्ने वन कार्यालय बर्दघाटका प्रमुख गिरिराज पन्तले बताउनु भयो । उहांका अनुसार घटनाको थप अनुसन्धान समेत भइरहेको छ ।
मृत बाघलाई वन ऐन तथा कानुनी प्रकृया पुरा गरी सुरक्षाकर्मी, जनप्रतिनिधि तथा पत्रकारको रोहबरमा ईलाका वन कार्यालयकै परिसरमा गाडिएको डिभिजन प्रमुख पन्तले जानकारी दिनुभयो ।

≪ Previous Post

नेपाल क्रिकेट संघद्वारा क्रिकेट खेलाडीहरुको बर्गीकरण

Next Post ≫

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी प्राध्यापकलाई स्वागत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क