Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 187)

मुख्य समाचार

बुटवल सुन पसल चोरीमा संलग्न फरार व्यक्ति पक्राउ

बुटवल सुन पसल चोरीमा संलग्न फरार व्यक्ति पक्राउ

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0

बुटवल, २७ बैशाख । बुटवलको अमरपथमा गत बैसाख १३ गते राति एक सुनचांदी पसलमा भएको चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । बुटवल ६ बि.पी. चोकस्थित दिल बहादुर सुनारले संचालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोड बढीको सुन र गहना चोरी भएको थियो । चोरी गरेर फरार अभियुक्तहरु भारत जौहरी मोहल्ला चौक लखनउ चौक […]

एक करोड बढिको तिलोत्तमा बस टर्मिनल बन्ने कहिले ? खुलारुपमा नदी दोहन 

एक करोड बढिको तिलोत्तमा बस टर्मिनल बन्ने कहिले ? खुलारुपमा नदी दोहन 

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0

३ वर्षसम्म पनि शुरु भएन काम, धुलाम्य सडकले सुकुम्वासी बस्तीमा सास्ती तिलोत्तमा, २७ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाले वडा नम्बर १३ र १४ मा बस टर्मिनल बनाउने निर्णय ग¥यो । टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्मिनलको टेण्डर प्रक्रियाको लागि संघीय सरकारबाट १ करोड ६६ लाख बजेट सुनिश्चित पनि भयो । नगरपालिकाको प्रस्तावमा संघको ७० प्रतिशत […]

बुटवलमा प्रदेशको राजधानी, बालुवाटार जग्गा र सुकुम्बासी काण्डको चर्चा

बुटवलमा प्रदेशको राजधानी, बालुवाटार जग्गा र सुकुम्बासी काण्डको चर्चा

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0

मतदाताले पत्याएनन् विष्णु पौडेलका कुरा बुटवल, २७ बैशाख । पाँच वर्ष अघि २०७४ मा भएको स्थानिय तहको चुनावमा हालका एमाले उपाध्यक्ष विष्णु पौडेलले नै आफ्नो पार्टीका मेयरका उम्मेद्वारलाई धेरैजसो घरदैलो गराएका थिए । बुटवलमा एमालेका मेयरका उम्मेद्वार शिवराज सुवेदी थिए । तर पौडेल आफै मेयरको उम्मेद्वार भएजसरी घरदैलोमा हिंडेका थिए । चुनावबाट २४ सयको झिनो […]

गृहमन्त्री खाँण र मेयरका उम्मेदवार पाण्डे मुक्तिनाथ धाममा

गृहमन्त्री खाँण र मेयरका उम्मेदवार पाण्डे मुक्तिनाथ धाममा

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0

स्वामिनारायण मुक्तिनाथ धाममा पुजा अर्चना, शिवज्योतिर्लिंङ्गमा जलार्पण बुटवल, २७ वैशाख । गृहमन्त्री वालकृष्ण खाँणले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँगाउँ स्थित श्री स्वामिनारायण मुक्तिनाथ धाममा पुजा अर्चना गर्नुभएको छ । मन्त्री खाँणले आज बिहानै धाममा पुगेर शिवज्योतिर्लिंङ्गमा जलार्पण सहित पुजा आराधना गर्नुभएको हो । त्यस अवसरमा गृहमन्त्री खाँणलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्मा, […]

उपलब्धी विहीन तिलोत्तमा लगानी सम्मेलन : ४४ वटाले एमओयु गरेपनि ४ वटा मात्र बन्ने प्रकृयामा, डेढ करोड बढी खर्च बालुवामा पानी

उपलब्धी विहीन तिलोत्तमा लगानी सम्मेलन : ४४ वटाले एमओयु गरेपनि ४ वटा मात्र बन्ने प्रकृयामा, डेढ करोड बढी खर्च बालुवामा पानी

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0

बुटवल, २७ बैशाख । प्रचारबाजीसहित तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलन उपलब्धी विहीन भएको छ । लगानी सम्मेलनमा नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्ताव मध्ये ४४ वटा परियोजनामा झण्डै १६ अर्बको लगानी प्रतिबद्धता आएको थियो । नगरपालिकाले हचुवाको भरमा परियोजनालाई जग्गा व्यवस्थापन गर्छौं भनेर आश्वासन दिएपनि संघीय कानुन अनुसार स्थानीयतहले जग्गा बांड्न नमिल्ने भनेर रोकेपछि लगानी सम्मेलन […]

खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी

खानेपानी ल्याउने वाचा गर्दै चुनाब जित्दै, जनताका धारामा आउँदैन पानी

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0

बुटवल, २७ बैशाख । २०५२ साल यताका सबैजसो निर्वाचनमा ठुला साना दलका नेताहरुले मुख्य चुनावी नारा बनाउँदै आएपनि बुटवलको खानेपानी समस्या बर्षेनी बढ्दो छ । बुटवलबासीले बर्षौदेखि हिँउदमा धारामा पानी नआउने बर्षा लागेपछि धमिलो पानी खानु पर्ने समस्या झैल्दै आएका छन् । गर्मी लागेसंगै बुटवलको दिपनगर, सुख्खानगर, बटौली, बेलबास लगायतका क्षेत्रमा धारामा पानी निकै कम […]

भ्युटावर बाट देखिने छत्तिस मौजाको दारुण व्यथा

भ्युटावर बाट देखिने छत्तिस मौजाको दारुण व्यथा

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0

तिलोत्तमा, २६ वैशाख । मिडियाको प्रयोग र प्रचार प्रसारका कारण देशभरी नै नाम कमाएको बताइने तिलोत्तमा नगरपालिकामा यस वर्ष करौडोको लागतमा दुईवटा सेता घर ठडिए– भ्यु टावर र नगरपालिकाको भवन । यी संरचना बनाउन आवश्यक थियो कि थिएन त्यो आफ्नो ठाउंमा छ तर ती भवनका तलपट्टी वर्षौं देखि आफ्नो अस्तित्वका लागि निरन्तर संघर्ष गर्दै आएको […]

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने—‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नगर्नु’

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने—‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नगर्नु’

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0

बुटवल, २६ वैशाख । घरदैलोमा पुगेका उम्मेदवारलाइ मतदाताले पहिलेका जनप्रतिनिधिजस्तो नबन्न आग्रह गरेका छन् । जनप्रतिनिधिले चुनाव जितेपछि अनुहार नदेखाएको उनीहरुको आरोप थियो । रुपन्देहीको तिलोत्तमामा मंगलवार गठबन्धनका उम्मेदवारले गरेको घरदैलो तथा मतदाता भेटघाटमा स्थानीयले त्यस्तो गुनासो गरेका हुन् । तिलोत्तमा ३ की जानकी पौडेलले यसअघिका बिजेताहरु आफुले चुनाव जितेपछि नदेखेको बताउंछिन् । टिभिका समाचारमा […]

तिलोत्तमा–४ का वडा अध्यक्षका उम्मेदवार भुसाल भन्छन् : वडालाई बिकासमा नमुना बनाउछौं

तिलोत्तमा–४ का वडा अध्यक्षका उम्मेदवार भुसाल भन्छन् : वडालाई बिकासमा नमुना बनाउछौं

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0

बुटवल, २६ वैशाख । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ४ मा नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्ष पदमा युवा गोविन्द प्रसाद भुसाल उम्मेदवार बनेका छन् । वडालाइ बिकासमा नमुना बनाउने प्रतिवद्धता सहित उनी यतिबेला जनताको घर दैलोमा पुगेका छन् । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ का लागि उनले वडाको समग्र विकास सहितको प्रतिबद्धता […]

मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाँण

मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाँण

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0

बुटवल, २६ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताउनुभएको छ । मोतिपुर औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउंदै उहांले निर्माणका क्रममा त्यस क्षेत्रका स्थानीयहरुलाई विस्थापित नगरिने बताउनुभयो । बुटवल १७ मा रहेको मुक्तेश्वर मन्दिरमा आज वैदिक परम्पराअनुसार पूजाअर्चना गरेपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले स्थानीयलाई […]

Posts pagination

Previous 1 … 186 187 188 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क