Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 186)

मुख्य समाचार

गुल्मीदरबार : कांग्रेसका ४ वडासहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

गुल्मीदरबार : कांग्रेसका ४ वडासहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0

प्रविण गाहा गुल्मी, १ जेठ । गुल्मीदरबार गाउँपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा ढेगा विजयी हुनु भएको हो । नेकपा एमालेले तीन वटा वडामा विजयी हासिल गरेको छ । कांग्रेसबाट पालिका अध्यक्ष र उपाध्यक्ष विजयी हुंंदा एमालेबाट अध्यक्षका […]

बुटवल २ मा एकिकृत समाजवादीका शाक्य विजयी

बुटवल २ मा एकिकृत समाजवादीका शाक्य विजयी

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0

बुटवल, १ जेठ । बुटवल उपमहानगरपालिका वडा नम्वर २ मा नेकपा एकिकृतका उम्मेदवार विजयी भएका छन् । विगतका निर्वाचनमा नेकपा एमालेले जित्दै आएको सो वडामा यसपटक नेकपा एकिकृतले खाता खोलेको हो । वडानम्वर २ को वडा अध्यक्षमा ९०९ मत प्राप्त गरी सुनिल शाक्य विजयी भएका छन् । शाक्यले वडाअध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाई […]

बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक

बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0

बुटवल, ३१ वैशाख । २५६६ औं बुद्धपूर्णिमाको अवसरमा रूपन्देहीका युवाले आधुनिक संगीत सहितको बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । भगवान् बुद्धका प्रमुख शिक्षाहरूबाटै मानवमा शान्तिको बास हुनसक्छ भन्ने मूल सन्देश गीतले बोकेको छ । आफैले खोज्नेले शान्ति पाउँछ, सांसारिक सुख भ्रम हो भन्ने आशयको यो गीत निकै कर्णप्रिय र मन्त्रमुग्ध रहेको छ […]

अर्घाखाँचीको भूमिकास्थान –१ मा कांग्रेसका खनाल निर्वाचित

अर्घाखाँचीको भूमिकास्थान –१ मा कांग्रेसका खनाल निर्वाचित

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0

अर्घाखाँची, ३१ बैशाख । कम्युनिस्टको किल्ला भनेर चिनिने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबांगमा नेपाली कांग्रेसका गोपाल खनाल निर्वाचित भएका छन् । इतिहासमै पहिलोपटक नेपाली कांग्रेसका गोपाल खनालले ८ सय ४७ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका हुन् । खनालका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्काचाका भोजराज खनालले ७ सय १६ मत प्राप्त गरेका छन् । पालिका प्रमुख […]

बुटवल १ मा कांग्रेसका वागी उम्मेदवार बस्नेत विजयी

बुटवल १ मा कांग्रेसका वागी उम्मेदवार बस्नेत विजयी

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0

बुटवल, ३१ बैशाख । बुटवल उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । बस्नेत पुतली चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रिएका थिए । बस्नेतले वडा अध्यक्षमा उम्मेदवारी दिएका काँग्रेसका माधव प्रसाद प्रधान र नेकपा एमालेका महेन्द्र लिगललाई पराजित गर्दै विजयी भएका हुन् । बस्नेतलाई केही दिन अघि मात्र कांग्रेसले कारवाही गरेको […]

गुल्मी चन्द्रकोट गाउँपालिका–१ गठबन्धनको प्यानल नै विजयी

गुल्मी चन्द्रकोट गाउँपालिका–१ गठबन्धनको प्यानल नै विजयी

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0

गुल्मी, ३१ बैशाख । चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका घनश्याम खरेलसहित उनको प्यानल नै निर्वाचित भएको छ । कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी भएका हुन् । वडा अध्यक्ष खरेलका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत […]

बुटवलमा कांग्रेसको अग्रता कायमै, राप्रपा दोस्रो र एमाले तेस्रोमा

बुटवलमा कांग्रेसको अग्रता कायमै, राप्रपा दोस्रो र एमाले तेस्रोमा

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0

बुटवल, ३१ बैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको अग्रता कायमै छ । वार्ड नं.१ को १४ सय मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेद्वार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् । राप्रपाका तर्फबाट प्रमखुका उम्मेद्वार मृगेन्द्र शेरचनले ३०२ मतसहित काँग्रेसका उम्मेदवारलाई पछ्याएका छन् भने प्रमुख प्रतिपक्ष नेकपा एमाले तेस्रो स्थानमा छ । […]

बुटवलमा राति १२ देखि मतगणना सुरु हुने

बुटवलमा राति १२ देखि मतगणना सुरु हुने

संसारपोस्ट संवाददाता · ३० बैशाख २०७९ · 0

बुटवल, ३० वैशाख । बुटवल उपमहानगरपालिकामा शुक्रवार राति १२ बजे देखि मतगणना सुरु हुने भएको छ । नगरका सबै वडाका मतदान केन्द्रबाट मतपेटिका ल्याउने काम सकिएको र सर्वदलीय वैठक बसेर मतगणना सुरु गरिने बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी गराउनु भयो । पौडेलका अनुसार मतगणनाका लागि गणकहरु तयारी अवस्थामा रहेकाले १२ बजे गणना सुरु हुने […]

रूपन्देहीमा निकै उत्साहकासाथ शान्तिपूर्ण मतदान (फोटोफिचर)

रूपन्देहीमा निकै उत्साहकासाथ शान्तिपूर्ण मतदान (फोटोफिचर)

संसारपोस्ट संवाददाता · ३० बैशाख २०७९ · 0

बुटवल, ३० वैशाख । स्थानीय तह निर्वाचन अन्तर्गत मतदान कार्य सकिएको छ । शुक्रबार दिनभर निकै उत्साहका साथ मतदाताहरु मतदानमा सहभागि भएका थिए । बिहान ७ बजेदेखि शुरू भएको मतदान अपरान्ह ५ बजेसम्मका लागि तोकिएको थियो । रुपन्देहीमा मतदानकार्य सकिनै लाग्दा चलेको हावाहुरी र पानीका कारण केहीबेर निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो । रुपन्देहीका १६ […]

नांगोरुपमा आचारसंहिता उल्लंघन गर्ने अनलाइनहरु प्रेस काउन्सिलको कारवाहीमा

नांगोरुपमा आचारसंहिता उल्लंघन गर्ने अनलाइनहरु प्रेस काउन्सिलको कारवाहीमा

संसारपोस्ट संवाददाता · २७ बैशाख २०७९ · 0

बुटवल, २७ बैशाख । निर्वाचनको समयमा सञ्चालन हुने मौसमी अनलाइन र पार्टी विशेषका उम्मेदवारका समाचार मात्र पक्षपोषण गर्ने अनलाइनहरुको बिगबिगी रहेको समयमा यस्तै फण्डाका मात्र समाचार सम्पे्रषण गर्ने रुपन्देहीका केही सञ्चारमाध्यमहरु कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले निर्वाचनका बेला आचारसंहिता बिपरित बिभिन्न झुठा समाचार सम्प्रेषण गर्ने मिडिया हाउस र संचालकहरुलाई कारबाही गरेको हो । […]

Posts pagination

Previous 1 … 185 186 187 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क