Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवल २ मा एकिकृत समाजवादीका शाक्य विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल २ मा एकिकृत समाजवादीका शाक्य विजयी

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0
बुटवल २ मा एकिकृत समाजवादीका शाक्य विजयी
70
SHARES
ShareTweet

बुटवल, १ जेठ । बुटवल उपमहानगरपालिका वडा नम्वर २ मा नेकपा एकिकृतका उम्मेदवार विजयी भएका छन् । विगतका निर्वाचनमा नेकपा एमालेले जित्दै आएको सो वडामा यसपटक नेकपा एकिकृतले खाता खोलेको हो । वडानम्वर २ को वडा अध्यक्षमा ९०९ मत प्राप्त गरी सुनिल शाक्य विजयी भएका छन् ।
शाक्यले वडाअध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाई पराजित गरेका हुन् । शाक्य ३८ मत अन्तरले वडा अध्यक्षमा विजयी भएका हुन् । एमालेले आफ्नो गढ मान्दै आएको वडा नम्वर २ को मत गणना हुंदा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेले १३०४ र एमाले उम्मेदवार बाबुराम भट्टराईले ७९२ मत प्राप्त गरेका छन् ।

≪ Previous Post

बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक

Next Post ≫

गुल्मीदरबार : कांग्रेसका ४ वडासहित अध्यक्षमा थापा र उपाध्यक्षमा ढेंगा विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क