Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अर्घाखाँचीको भूमिकास्थान –१ मा कांग्रेसका खनाल निर्वाचित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्घाखाँचीको भूमिकास्थान –१ मा कांग्रेसका खनाल निर्वाचित

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0
अर्घाखाँचीको भूमिकास्थान –१ मा कांग्रेसका खनाल निर्वाचित
70
SHARES
ShareTweet

अर्घाखाँची, ३१ बैशाख । कम्युनिस्टको किल्ला भनेर चिनिने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबांगमा नेपाली कांग्रेसका गोपाल खनाल निर्वाचित भएका छन् । इतिहासमै पहिलोपटक नेपाली कांग्रेसका गोपाल खनालले ८ सय ४७ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका हुन् ।
खनालका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्काचाका भोजराज खनालले ७ सय १६ मत प्राप्त गरेका छन् ।
पालिका प्रमुख मेयरमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापाले ९ सय ५५ र एमालेका रेशम थापाले ६ सय ३ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा नेकपा माओवादीका बालकृष्ण बन्जाडेले ९ सय ३९ र एमालेका बसन्ता पौडेलले २ सय ८३ मत प्राप्त गरेका छन् ।

≪ Previous Post

बुटवल १ मा कांग्रेसका वागी उम्मेदवार बस्नेत विजयी

Next Post ≫

बौद्ध गीत एवम् म्यूजिक भिडियो सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क