Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल १ मा कांग्रेसका वागी उम्मेदवार बस्नेत विजयी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल १ मा कांग्रेसका वागी उम्मेदवार बस्नेत विजयी

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0
बुटवल १ मा कांग्रेसका वागी उम्मेदवार बस्नेत विजयी
80
SHARES
ShareTweet

बुटवल, ३१ बैशाख । बुटवल उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत बिजयी भएका छ्न । बस्नेत पुतली चुनाव चिन्हबाट चुनावी मैदानमा उत्रिएका थिए । बस्नेतले वडा अध्यक्षमा उम्मेदवारी दिएका काँग्रेसका माधव प्रसाद प्रधान र नेकपा एमालेका महेन्द्र लिगललाई पराजित गर्दै विजयी भएका हुन् । बस्नेतलाई केही दिन अघि मात्र कांग्रेसले कारवाही गरेको थियो ।
सो वडामा सदस्यहरुमा कांग्रेसका चारै जना उम्मेदवार बिजयी भएका छन् । महिला सदस्य निलम गौतम, दलित महिला सदस्य प्रेमशिला धोवी, खुला सदस्यमा अलिद अहमद खान र अशोक राइ बिजयी भएका हुन् । निर्वाचन कार्यालयले निर्वाचित भएको औपचारिक घोषणा भने गरिसकेको छैन ।

≪ Previous Post

गुल्मी चन्द्रकोट गाउँपालिका–१ गठबन्धनको प्यानल नै विजयी

Next Post ≫

अर्घाखाँचीको भूमिकास्थान –१ मा कांग्रेसका खनाल निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क