Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 185)

मुख्य समाचार

बुटवल ४ मा कांग्रेसका नरिश्वर शर्माको प्यानल नै विजयी

बुटवल ४ मा कांग्रेसका नरिश्वर शर्माको प्यानल नै विजयी

संसारपोस्ट संवाददाता · ३ जेष्ठ २०७९ · 0

बुटवल, ३ जेठ । बुटवल उपमहानगरपालिका वडा नम्वर ४ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । गठबन्धनबाट नेपाली काँग्रेसका नरिश्वर शर्मा वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनले १ हजार ९२५ मत प्राप्त गर्दा प्रतिद्वन्दी एमाले उम्मेदवार टंकप्रसाद पराजुलीले एक हजार ४२ मत प्राप्त गरेका छन् । पराजुली यस अगाडी वडा अध्यक्ष […]

स्थानीय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस ३३, नेकपा एमाले २८ र माओवादी केन्द्र २० पालिकामा विजयी

स्थानीय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस ३३, नेकपा एमाले २८ र माओवादी केन्द्र २० पालिकामा विजयी

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

बुटवल, २ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत धेरैजसो ठाउंमा मतगणना जारी रहेको छ । हालसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । घोषित परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले ३३, नेकपा एमालेले २८, माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिका प्रमुख जितेको छ । पालिकामा निर्वाचित प्रमुख÷अध्यक्षको […]

शुद्धोधन ४ मा कांग्रेसका अधिकारी निर्वाचित

शुद्धोधन ४ मा कांग्रेसका अधिकारी निर्वाचित

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

बुटवल, २ जेठ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव अधिकारी विजयी भएका छन् । अधिकारी १ हजार ४१३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार राजेन्द्र कडेँललाई १२४ मतले पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका कडेँलले १ हजार २८९ मत पाएका छन् ।

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

भैरहवा, २ जेठ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर जजिरा एयरलाइन्सको न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पानीका फोहोरासहित स्वागत गरिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन आज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन आज

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

आजैदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने बुटवल, २ जेठ । नेपालकै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ  । नेपालकै दोस्रो भैरहवा (रुपन्देही)स्थित अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले सोेमबार औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ । बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल […]

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरमा प्रार्थना

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीद्वारा मायादेवी मन्दिरमा प्रार्थना

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

लुम्बिनी, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार लुम्बिनी स्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् । बुद्व जयन्तीको अवसरमा एक दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदी सोमबार विहान १०ः४५ बजे लुम्बिनी आइपुगेका थिए । भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनी आएका मोदीलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । त्यसपछि दुवै […]

गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा पाण्डे र उपाध्यक्षमा तरामु निर्वाचित

गुल्मीको सत्यवती गाउँपालिका अध्यक्षमा पाण्डे र उपाध्यक्षमा तरामु निर्वाचित

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0

गुल्मी, २ जेठ । गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टिकाराम पाण्डे निर्वाचित भएका छन् । पाण्डेले ६ हजार २६७ मत ल्याएका छन् । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार पारिश्वर ढकाललाई ६५६ मतले पराजित गरेका छन् । ढकालले ५ हजार ६११ मत प्राप्त गरेका छन् । पालिका उपाध्यक्षमा नेकपा […]

पाल्पा : एमाले १४, कांग्रेस ११ र माओवादी १ वडामा विजयी, ५४ वडामा मतगणना जारी

पाल्पा : एमाले १४, कांग्रेस ११ र माओवादी १ वडामा विजयी, ५४ वडामा मतगणना जारी

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0

पाल्पा, १ जेठ । पाल्पामा २७ वटा वडामा मतगणना सम्पन्न भएको छ भने ५४ वडाको मत परिणाम सार्वजनिक हुन बांकी रहेको छ । यो समाचार तयार पार्दासम्म मतगणना सम्पन्न भएका २७ वडाहरु मध्ये नेकपा एमालेले १४ वटा वडामा विजय हासिल गरेको छ । यस्तै नेपाली कांग्रेसले ११ वटा वडामा र नेकपा माओवादी केन्द्रले १ वडामा […]

सैनामैना नगरपालिका–१ मा गठबन्धनका भुवन थापा विजयी

सैनामैना नगरपालिका–१ मा गठबन्धनका भुवन थापा विजयी

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0

सैनामैना, १ जेठ । रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनको बिजयी शुरूवात भएको छ । वार्ड नं १ मा गठबन्धने जीत हासिल गरेको हो । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा वडाध्यक्षमा विजयी भएका छन् । उनले नेकपा एमालेका केहरसिंह थापालाई पराजित गर्दै विजयी भएका हुन् । उनले २ हजार ३ सय ९१ मत प्राप्त गरेका […]

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने : सुरक्षा ब्यवस्था कडा

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउने : सुरक्षा ब्यवस्था कडा

संसारपोस्ट संवाददाता · १ जेष्ठ २०७९ · 0

लुम्बिनी, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी लुम्बिनीमा आउने निश्चित भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार बिहान भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षा फौज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरि फर्किएका छन् । अहिले भारतीय सुरक्षा निकाय र भारतीय पत्रकारहरु लुम्बिनी आइपुगेका छन् । २५६६ औं बुद्धजयन्ति तथा […]

Posts pagination

Previous 1 … 184 185 186 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क