Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्थानीय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस ३३, नेकपा एमाले २८ र माओवादी केन्द्र २० पालिकामा विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थानीय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस ३३, नेकपा एमाले २८ र माओवादी केन्द्र २० पालिकामा विजयी

संसारपोस्ट संवाददाता · २ जेष्ठ २०७९ · 0
स्थानीय तह निर्वाचन : ८३ पालिकाको नतिजा सार्वजनिक, नेपाली कांग्रेस ३३, नेकपा एमाले २८ र माओवादी केन्द्र २० पालिकामा विजयी
200
SHARES
ShareTweet

बुटवल, २ जेठ । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत धेरैजसो ठाउंमा मतगणना जारी रहेको छ । हालसम्म ८३ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।
घोषित परिणाम अनुसार अहिलेसम्म नेपाली कांग्रेसले ३३, नेकपा एमालेले २८, माओवादी केन्द्रले २० र नेकपा एकीकृत समाजवादीले २ वटा पालिका प्रमुख जितेको छ ।
पालिकामा निर्वाचित प्रमुख÷अध्यक्षको पछिल्लो नतिजा
नेपाली कांग्रेस
१. गुल्मीको गुल्मीदरबार गाउँपालिका
२. डडेलुधराको गन्यापधुरा गाउँपालिका
३. मुस्ताङको घरपझोङ गाउँपालिका
४. मनाङको नार्पाभूमि गाउँपालिका
५.गुल्मीको रेसुङ्गा नगरपालिका
६. मनाङको नासो गाउँपालिका
७. हुम्लाको खार्पुनाथ गाउँपालिका
८. डोटीको बडीकेदार गाउँपालिका
९. बाग्लुङको तमानखोला गाउँपालिका
१०. सोलुखुम्बुको लिखुपिके गाउँपालिका
११. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
१२. ताप्लेजुङको मेरिङ्देन गाउँपालिका
१३. दैलेखको भैरवी गाउँपालिका
१४. बैतडीको शिवनाथ गाउँपालिका
१५. बाग्लुङको गल्कोट नगरपालिका
१६. कास्कीको माछापुच्छ्रे गाउँपालिका
१७. पाँचथरको कुम्मायक गाउँपालिका
१८. तेह्रथुमको फेदाप गाउँपालिका
१९. लमजुङको दूधपोखरी गाउँपालिका
२०. सोलुखुम्बुको सोताङ गाउँपालिका
२१. अछामको ढकारी गाउँपालिका
२२. डडेलधुराको नवदुर्गा गाउँपालिका
२३. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
२४. रसुवाको आमाछोदिङ्मो गाउँपालिका
२५. धनकुटाको साँगुरीगढी गाउँपालिका
२६. अछामको कमलबजार नगरपालिका
२७.प्युठानको ऐरावती गाउँपालिका
२८.सर्लाहीको धनकौल गाउँपालिका
२९. म्याग्दीको रघुगङ्गा गाउँपालिका
३०.रोल्पाको गंगादेव गाउँपालिका
३१. खोटाङको केपिलासगढी गाउँपालिका
३२.सोलुखुम्बुको महाकुलुङ गाउँपालिका
३३. गोरखाको आरुघाट गाउँपालिका
नेकपा एमाले
१. सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका
२. मनाङ ङिस्याङ गाउँपालिका
३. मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका
४. मनाङको चामे गाउँपालिका
५. वरागुङ्ग मुक्ति क्षेत्र मुस्ताङ
६. लोमान्थाङ गाउँपालिका मुस्ताङ
७. डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध)
८. बझाङको साइपाल गाउँपालिका
९. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
१०. बझाङको थलरा गाउँपालिका
११. मुस्ताङको थासाङ गाउँपालिका
१२. म्याग्दीको मालिका गाउँपालिका
१३. तेह्रथुमको मेन्छ्यायेम
१४. स्याङ्जाको हरिनास गाउँपालिका
१५. दार्चुलाको महाकाली नगरपालिका
१६. मकवानपुरको भीमफेदी गाउँपालिका
१७. बैतडीको पञ्चेश्वर गाउँपालिका
१८. पाल्पाको पूर्वखोला गाउँपालिका
१९. पाल्पाको तिनाउ गाउँपालिका
२०.मकवानपुरको इन्द्रसरोबर गाउँपालिका
२१. इलामको माङ्सेबुङ गाउँपालिका
२२. रसुवाको गोसाइकुण्ड गाउँपालिका
२३. भोजपुरको हतुवागढी गाउँपालिका
२४.अर्घाखाँचीको पाणिनी गाउँपालिका
२५.खोटाङको एँेसेलुखर्क गाउँपालिका
२६. धनकुटाको चौबिसे गाउँपालिका
२७. सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका
२८.स्याङ्जाको कालीगण्डकी गाउँपालिका
नेकपा माओवादी केन्द्र
१. दैलेखको नौमुले गाउँपालिका
२. डोल्पाको जगदुल्लाह गाउँपालिका
३. बाग्लुङको ताराखोला गाउँपालिका
४. दार्चुलाको अपी हिमाल गाउँपालिका
५. खोटाङको जन्तेढुङ्गा गाउँपालिका
६.दार्चूलाको नौगाड गाउँपालिका
७. उदयपुरको लिम्चुङबुङ
८. रोल्पाको थवाङ गाउँपालिका
९.हुम्लाको ताजाकोट गाउँपालिका
१०. गोरखाको अजिरकोट गाउँपालिका
११. सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका
१२. डोटीको बोगाटन फुड्सिल गाउँपालिका
१३. दार्चुलाको लेकम गाउँपालिका
१४. गुल्मीको चन्द्रकोट गाउँपालिका
१५. पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका
१६. रोल्पाको रोल्पा नगरपालिकामा
१७. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका
१८. दाङको बङ्गलाचुली गाउँपालिका
१९. रुकुम पूर्वको सिस्ने गाउँपालिका
२०. गोरखाको बारपाक सुलिकोट गाउँपालिका
नेकपा (एकीकृत समाजवादी )
१. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
२. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
निर्वाचित उपप्रमुख÷उपाध्यक्षको पछिल्लो नतिजा
नेपाली कांग्रेस
१. मनाङ चामे गाउँपालिका
२. मुस्ताङ घरपझोङ गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४. गुल्मीको रेसुङ्गा नगरपालिका
५. डडेलधुराको गन्यापधुरा गाउँपालिका
६. डोटीको बडीकेदार गाउँपालिका
७. बाग्लुङको ताराखोला गाउँपालिका
८. बाग्लुङको तमानखोला गाउँपालिका
९. बझाङको थलरा गाउँपालिका
१०. मुस्ताङको थासाङ गाउँपालिका
११. दार्चुलाको अपि हिमाल गाउँपालिका
१२. गुल्मीको गुल्मीदरबार गाउँपालिका
१३. खोटाङको जन्तेढुङ्गा गाउँपालिका
१४. दार्चूलाको नौगाड गाउँपालिका
१५. तेह्रथुमको मेन्छ्यायेम
१६. उदयपुरको लिम्चुङबुङ
१७. सोलुखुम्बुको लिखुपिके गाउँपालिका
१८. बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
१९. हुम्लाको ताजाकोट गाउँपालिका
२०. डोटीको बोगटान फुड्सिल गाउँपालिका
२१. भोजपुरको हतुवागढी गाउँपालिका
२२. पाल्पाको तिनाउ गाउँपालिका
२३. सोलुखुम्बुको सोताङ गाउँपालिका
२४. तेह्रथुमको फेदाप गाउँपालिका
२५. कास्कीको माछापुच्छ्रे गाउँपालिका
२६. गुल्मीको चन्द्रकोट गाउँपालिका
२७. दैलेखको भैरवी गाउँपालिका
२८. मकवानपुरको भीमफेदी गाउँपालिका
२९. अछामको ढकारी गाउँपालिका
३०. डडेलधुराको नवदुर्गा गाउँपालिका
३१. डोटीको बोगटान फुड्सिल गाउँपालिका
३२. सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका
३३. खोटाङको ऐसेलुखर्क गाउँपालिका
३४. ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका
३५. रसुवाको आमाछोदिङ्मो गाउँपालिका
३६. दाङको बङ्गलाचुली गाउँपालिका
३७. सर्लाहीको धनकौल गाउँपालिका
३८. म्याग्दीको रघुगङ्गा गाउँपालिका
३९.रोल्पाको गङ्गादेव गाउँपालिका
४०. गोरखाको आरुघाट गाउँपालिका
नेकपा एमाले
१. मनाङको नार्पाभूमी गाउँपालिका (निर्विरोध)
२. मुस्ताङको लोघेकर दामोदर गाउँपालिका
३. डोल्पाको काइके गाउँपालिका (निर्विरोध)
४. मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका
५. सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका
६. बझाङको साइपाल गाउँपालिका
७. नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिका
८. मुस्ताङको लोमान्थाङ
९. डोल्पाको छार्का साङतोङ गाउँपालिका (निर्विरोध)
१०. म्याग्दीको मालिका गाउँपालिका
११. स्याङ्जाको हरिनास गाउँपालिका
१२. दार्चुलाको महाकाली नगरपालिका
१३. रसुवाको गोसाइँगुण्ड गाउँपालिका
१४. मकवानपुरको इन्द्रसरोवर गाउँपालिका
१५. दार्चुलाको लेकम गाउँपालिका
१६. पाल्पाको पूर्वखोला गाउँपालिका
१७. बैतडीको शिवनाथ गाउँपालिका
१८. बैतडीको पञ्चेश्वर गाउँपालिका
१९. अर्घाखाँचीको पाणिनी गाउँपालिका
२०. धनकुटाको साँगुरीगढी गाउँपालिका
२१. धनकुटाको चौबिसे गाउँपालिका
२२. अछामको कमलबजार नगरपालिका
२३. स्याङ्जाको कालीगण्डकी गाउँपालिका
२४.रुकुम पूर्वको सिस्ने गाउँपालिका
माओवादी केन्द्र
१. मनाङको नासो गाउँपालिका
२. हुम्लाको खार्पुनाथ गाउँपालिका
३. डोल्पाको जगदुल्लाह गाउँपालिका
४.रोल्पाको थवाङ गाउँपालिका
५. गोरखाको अजिरकोट गाउँपालिका
६. सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका
७. लमजुङको दूधपोखरी गाउँपालिका
८. पाँचथरको कुम्मायक गाउँपालिका
९. बाग्लुङको गल्कोट नगरपालिका
१०. रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका
११. रोल्पाको रोल्पा नगरपालिका
१२. सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका
१३. गोरखाको बारपाक सुलिकोट
एकीकृत समाजवादी
१. दैलेखको नौमुले गाउँपालिका
२. संखुवासभाको सभापोखरी गाउँपालिका
३. ताप्लेजुङको मेरिङदेन गाउँपालिका
जसपा
१. इलामको माङ्सेबुङ गाउँपालिका
२. खोटाङको केपिलासगढी गाउँपालिका
राष्ट्रिय जनमोर्चा
१. प्युठानको ऐरावती गाउँपालिका
स्वतन्त्र
१. मनाङको ङिस्याङ गाउँपालिका

≪ Previous Post

शुद्धोधन ४ मा कांग्रेसका अधिकारी निर्वाचित

Next Post ≫

बुटवल ४ मा कांग्रेसका नरिश्वर शर्माको प्यानल नै विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क