Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा कांग्रेसको अग्रता कायमै, राप्रपा दोस्रो र एमाले तेस्रोमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा कांग्रेसको अग्रता कायमै, राप्रपा दोस्रो र एमाले तेस्रोमा

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७९ · 0
बुटवलमा कांग्रेसको अग्रता कायमै, राप्रपा दोस्रो र एमाले तेस्रोमा
90
SHARES
ShareTweet

बुटवल, ३१ बैशाख । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको अग्रता कायमै छ । वार्ड नं.१ को १४ सय मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेद्वार खेलराज पाण्डेले ६०३ मत प्राप्त गरेका छन् ।
राप्रपाका तर्फबाट प्रमखुका उम्मेद्वार मृगेन्द्र शेरचनले ३०२ मतसहित काँग्रेसका उम्मेदवारलाई पछ्याएका छन् भने प्रमुख प्रतिपक्ष नेकपा एमाले तेस्रो स्थानमा छ । नेकपा एमालेका बाबुराम भट्टराईको सूर्य चिन्हमा २३९ मत परेको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका २, ३ र मा कांग्रेसको प्यानलै विजयी

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन् ।
त्यस्तै रेसुङ्गा नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन् ।
उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन् । यस्तै रेसुङ्गा नगरपालिका वडा नं ३ र ४ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

≪ Previous Post

बुटवलमा राति १२ देखि मतगणना सुरु हुने

Next Post ≫

गुल्मी चन्द्रकोट गाउँपालिका–१ गठबन्धनको प्यानल नै विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क