Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 188)

मुख्य समाचार

तिलोत्तमा ट्यालेन्ट हन्ट : नृत्यमा सब्रिना, मोडलिङ्गमा आशिका र डिजनलाई उपाधि

तिलोत्तमा ट्यालेन्ट हन्ट : नृत्यमा सब्रिना, मोडलिङ्गमा आशिका र डिजनलाई उपाधि

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0

तिलोत्तमा, २६ बैशाख । रुपन्देहीको तिलोत्तमामा ‘तिलोत्तमा ट्यालेन्ट हन्ट’को फाइनल राउण्ड सम्पन्न भएको छ । । के बि डान्स स्टुडियोको आयोजनामा भएको फाइनल राउण्डमा नृत्य प्रतियोगिता तर्फको उपाधि सब्रिना थापाले जितेकी छन् । नृत्य प्रतियोगितामा सौरबी भण्डारी द्धित्तीय र डिजन शाहीले तृतीय स्थान प्राप्त गरेका छन् । यस्तै मोडलिङ्ग तर्फको उपाधि आशिका काफ्ले र डिजन […]

ओलीले प्रथम शहिद लखन थापाको बारेमा भ्रम छर्ने काम गरेकोमा कांग्रेस नेता खेलराजद्वारा दु:ख ब्यक्त

ओलीले प्रथम शहिद लखन थापाको बारेमा भ्रम छर्ने काम गरेकोमा कांग्रेस नेता खेलराजद्वारा दु:ख ब्यक्त

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0

प्रथम शहिद लखन थापाको शालिकमा माल्यार्पण गरेर घरदैलो कार्यक्रम बुटवल, २६ वैशाख । चुनावी प्रचार प्रसारका क्रममा जनताको घरघरमा पुग्नुभएका बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले सोमबार बिहान प्रथम शहिद लखन थापा मगरको शालिकमा माल्यार्पण गर्नुभएको छ । बुटवलको चौराहा (लखन चोक) मा रहेको शहिद थापाको शालिकमा माल्यार्पण गर्दै सोमबारको घरदैलो कार्यक्रम […]

बुटवलमा गठबन्धनका उम्मेदवारलाई भोट माग्दै उद्योगी व्यवसायी

बुटवलमा गठबन्धनका उम्मेदवारलाई भोट माग्दै उद्योगी व्यवसायी

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0

बुटवल । बुटवलमा उद्योगी व्यवसायीहरुले पाँच दलीय गठबन्धनका उम्मेद्वारको पक्षमा मत मागेका छन् । गएको स्थानीय निर्वाचनमा मेयरमा शिवराज सुवेदी सहित एमालेका उम्मेदवारले जितेपनि उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउनुको साटो उनीहरुलाई सताउने काम भएको भन्दै त्यसका विरुद्ध आसन्न स्थानीय निर्वाचनमा पाँच दलिय गठबन्धनका उम्मेदवारको पक्षमा उद्योगी व्यवसायीले मत मागेका हुन् । गठबन्धनको तर्फबाट उद्योगी व्यवसायी […]

‘पार्किङ व्यवस्थापन, शिक्षा, स्वास्थ्य र भ्रष्टाचारमुक्त नगर मेरो प्राथमिकता हुन्’ थम्मन पुन (कुलेन्द्र) : मेयर उम्मेदवार, सिद्धार्थनगर नगरपालिका (नेकपा एकीकृत समाजवादी)

‘पार्किङ व्यवस्थापन, शिक्षा, स्वास्थ्य र भ्रष्टाचारमुक्त नगर मेरो प्राथमिकता हुन्’ थम्मन पुन (कुलेन्द्र) : मेयर उम्मेदवार, सिद्धार्थनगर नगरपालिका (नेकपा एकीकृत समाजवादी)

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0

सानैदेखि कम्युनिस्ट पार्टीको राजनीतिमा लागेका थम्मन पुन (कुलेन्द्र) रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । युवाहरुमाझ लोकप्रिय उनी यतिबेला स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट सिद्धार्थनगर नगरपालिकाको मेयर पदका उम्मेदवार छन् । नगरलाई सबैको साझा चौतारी बनाउने आफ्नो योजना रहेको उनी बताउँछन् । यसै सन्दर्भमा रहेर पुनसँग गरिएको कुराकानीको सम्पादित अंश : यहाँको […]

गठबन्धन राष्ट्रिय आवश्यकता हो, गठबन्धनप्रति सबै प्रतिवद्ध बनौं : प्रधानमन्त्री देउवा

गठबन्धन राष्ट्रिय आवश्यकता हो, गठबन्धनप्रति सबै प्रतिवद्ध बनौं : प्रधानमन्त्री देउवा

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

लुम्बिनी प्रदेशको स्थायी राजधानी सार्नेहरुलाई भोट नदिन गृहमन्त्री खाँणको आग्रह बुटवल, २४ बैशाख । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ । उहाँले गठबन्धनलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताउँदै कार्यकर्तालाई पनि प्रतिवद्ध भएर मतदान गर्न आग्रह गर्नुभयो । नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता […]

एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्छ : एमाले उपाध्यक्ष पौडेल

एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्छ : एमाले उपाध्यक्ष पौडेल

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

बुटवल, २४ बैशाख । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्ने बताएका छन् । विरोधीहरुले विकासे आयोजनामा पनि राजनीति गरेर अबरुद्ध गर्न सक्ने आशंका ब्यक्त गर्दै उनले राष्ट्रिय योजनाका काम सम्पन्न हुंदा बुटवल एक नमुना शहर बन्ने दाबी गरे । उनले बुटवलमा नेकपा एमालेका उमेदवारहरुको जित सुनिश्चित भैसकेको […]

सिद्धार्थनगर एमालेको प्रतिबद्धता : पत्रकार र सञ्चार गृहको प्रबद्र्धन

सिद्धार्थनगर एमालेको प्रतिबद्धता : पत्रकार र सञ्चार गृहको प्रबद्र्धन

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

भैरहवा, २४ बैशाख । पत्रकार र सञ्चार गृहको प्रबद्र्धनका लागि नेकपा एमाले सिद्धार्थनगरले बृहत योजनाका साथ काम गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धता पत्रमा सञ्चार क्षेत्रमा काम गर्ने पत्रकारलाई सम्मान गर्ने देखि सुरक्षा संरक्षणमा बिशेष ध्यान दिने उल्लेख गरेको छ । नेकपा एमालले स्थानीय निर्वाचन […]

एमालेले तिलोत्तमामा विपन्न वर्गलाई निःशुल्क कानुनी परामर्श

एमालेले तिलोत्तमामा विपन्न वर्गलाई निःशुल्क कानुनी परामर्श

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

तिलोत्तमा, २४ वैशाख । नेकपा एमालेले तिलोत्तमा नगरपालिकामा गरिब तथा असहाय व्यक्तिहरूको न्यायमा सहज पहँुच पु¥याउन निःशुल्क कानुनी परामर्श तथा सहयोगको व्यवस्था गर्ने भएको छ । आर्थिक अभावमा कतिपय व्यक्तिले कानुनी उपचार गर्न नसकिरहेको सन्दर्भमा एमालेले निःशुल्क कानुनी परामर्शको व्यवस्था गर्न थालेको हो । यस्तो व्यवस्थाले गरिव, असहाय, आर्थिक तथा सामाजिक रुपमा पछि पारिएको वर्ग, […]

एमाले अध्यक्ष ओली राजनीतिक स्थिरता खलबल्याउने नायक : रामचन्द्र पौडेल

एमाले अध्यक्ष ओली राजनीतिक स्थिरता खलबल्याउने नायक : रामचन्द्र पौडेल

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

‘एमालेलाई स्थानीय तहको चुनावमै रोकेर तालिम दिनुपर्छ’ बुटवल, २४ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओली राजनीतिक स्थिरता खलबल्याउने नायक भएको आरोप लगाएका छन् । एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने भन्दै नेता पौडेलले भने–‘ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र संघ गरेर तीनै तहका […]

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस सभापति देउवाको आग्रह

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस सभापति देउवाको आग्रह

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

बुटवल, २४ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताउदै गठबन्धनलाई अझै बलियो बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सभापति […]

Posts pagination

Previous 1 … 187 188 189 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क