Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 189)

मुख्य समाचार

सबै दल गरिबी नियन्त्रणमा लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण

सबै दल गरिबी नियन्त्रणमा लाग्नुपर्छ, कांग्रेसले यही मुद्दा बोकेको छ : खाँण

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

तिलोत्तमा, २४ बैशाख । नेपाली कांग्रेसका तर्फबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले अब राजनीतिक दलहरू देशमा रहेको गरिबी नियन्त्रणमा लाग्नुपर्ने बताएका छन् । उनले नेपालमा धेरै जनता गरिबीको रेखामुनि रहेको अवस्थामा नेपालका राजनीतिक दलहरूले यो मुद्दामा काम गर्नुपर्ने बताए । नेपाली कांग्रेस तिलोत्तमा ३ ले शनिवार बिहान आयोजना गरेको उम्मेदवारहरुसंगको छलफल तथा […]

तिलोत्तमा–६ लाई नमुना वडाका रुपमा विकास गर्छु : गणेश पाठक

तिलोत्तमा–६ लाई नमुना वडाका रुपमा विकास गर्छु : गणेश पाठक

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

बुटवल, २४ बैशाख । तिलोत्तमा– ६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गणेश पाठकले आफ्नो वडालाई नमुना वडाको रुपमा बिकास गर्ने बताएका छन् । सामाजिक अभियन्ता समेत रहेका युवा नेता पाठकले तिलोत्तमा– ६ लाई नमुना वडाको रुपमा बिकास गर्ने ठोस योजना र कार्यक्रमका साथ आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको बताएका हुन् । उनी नेपाली काँग्रेसको […]

निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न गृह जिल्ला आएका गृहमन्त्री खाँणले प्रयोग गरे निजी सवारी

निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न गृह जिल्ला आएका गृहमन्त्री खाँणले प्रयोग गरे निजी सवारी

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

बुटवल, २४ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा निजी सवारी साधन प्रयोग गरेका छन् । निर्वाचनमा राज्यसत्ताको दुरुपयोग भइरहेकाबेला गृहमन्त्री खाँणले गृहजिल्ला आएका बेला निजी गाडी चप्रयाृेग गरेका हुन् । शुक्रबार निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न र आमसभाका लागि गृह जिल्ला रुपन्देही आएका गृहमन्त्री खाँणले निर्वाचन आचारसंहिताको पालना गर्दै निजी सवारी […]

लैङ्गिक हिंसा मुक्त नगरका लागि एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह

लैङ्गिक हिंसा मुक्त नगरका लागि एमाले उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

बुटवल, २४ वैशाख । लैङ्गिक हिंसा मुक्त नगरका लागि एमाले उम्मेदवारका पक्षमा मतदान गर्न एमाले पक्षका महिलाहरुले आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बुटवल उपमहानगरको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवार तथा वडाका उम्मेदवारलाई विजयी बनाउन ती महिलाहरुले आग्रह गरेका हुन् । बुटवल– १३ मा आयोजित एमाले पक्षका महिलाहरुको वडाभेलामा बोल्ने महिलाहरुले […]

तिलोत्तमाका जनताको सेवक भएर कामगर्ने  मौका दिनुहोस्

तिलोत्तमाका जनताको सेवक भएर कामगर्ने मौका दिनुहोस्

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

तिलोत्तमालाइ देशमै उत्कृष्ट,भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउछु :रामकृष्ण खाँण,  मेयर उम्मेदवार नेपाली काँग्रेस तिलोत्तमा, २४ बैशाख । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकामा प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । विकासप्रेमी, स्वच्छ छवि र इमान्दार नेता खाँणले जनतालाई भेटेर तिलोत्तमाको विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि छलफल गरिरहनु भएको छ । आफ्ना योजनाहरु सुनाउँदै ती […]

तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन

तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

तिलोत्तमा । नेपाल तरुण दलले तिलोत्तमा २ मा रक्तदान कार्यक्रम गरेको छ । निर्वाचनको मिति नजिकिसंगै रगत अभाबलाइ कम गर्न रक्तदान कार्यक्रम गरिएको हो । तरुण दलका वडा सभापति हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका तिलोत्तमा नगरमा कांग्रेसबाट मेयरका उम्मेदवार रामकृष्ण खांणले कांग्रेसले सामाजिक सेवा गरिरहने बताए । उनले […]

मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वार घरदैलोमा

मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वार घरदैलोमा

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

तिलोत्तमा । निर्वाचन आयोगले घरघरमा पुगेर सिकाउने मतादाता शिक्षा यो वर्ष सञ्चालन नभएपछि तिलोत्तमाका गठबन्धनका उम्मेद्वारहरुले घरघरमा गएर मतादाता शिक्षा दिन थालेका छन् । निर्वाचनमा नयाँ मतादाता तथा जेष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिन्ह्मा कसरि मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको तिलोत्तमाको मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले बताए । उनले मतदाता शिक्षालाई […]

मेयरका उम्मेद्वार खाँणले गरे आमसभाको फोहोर व्यवस्थापन

मेयरका उम्मेद्वार खाँणले गरे आमसभाको फोहोर व्यवस्थापन

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार भएको आमसभाको फोहोर व्यवस्थापन मेयर उम्मेद्वार रामकृष्ण खाँणले गरेका छन् । नेपाली कांग्रेस र माओबादी केन्द्रको संयुक्त आयोजनामा आयोजित आमसभाको फोहोर व्यवस्थापन मेयरका उम्मेद्वार खाँणले आफै गरेका हुन् । नेपाली कांग्रेस तर्फबाट मेयर पदका उम्मेदवार खाँण सहित नेपाल तरुण दल तिलोत्तमा नगर सभापति खिम क्षेत्री, सचिव होम पौडेल लगायतको […]

तिलोत्तमाका उद्योगी व्यवसायी भन्छन्–‘यसपाली गठबन्धनलाई जिताउँछौँ ’

तिलोत्तमाका उद्योगी व्यवसायी भन्छन्–‘यसपाली गठबन्धनलाई जिताउँछौँ ’

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

तिलोत्तमा । स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमाका उद्योगी व्यवसायीहरुले गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउने प्रतिबद्धता जनाएका छन् । एमाले नेतृत्वकै कारणले उद्योग व्यवसाय क्षेत्र धरापमा पर्दै गएकोले भ्रष्टाचारमुक्त तिलोत्तमाको नारा बोकेको गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउने प्रतिबद्धता जनाए । नेकपा एमाले नेतृत्वको तिलोत्तमाले उद्योगी व्यवसायीका क्षेत्रमा काम गर्दा बिभेद गरेकोले एमाले नेतृत्वलाई कुनैपनि हालतमा नदोहोराउने र गठबन्धनका […]

ऐतिहासिक बटौलीलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना

ऐतिहासिक बटौलीलाई पर्यटकीय गन्तव्य बनाउने गठबन्धनको योजना

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

बुटवल । बुटवलको ऐतिहासिक ‘बटौली बजार’लाई पर्यटकीय गन्तव्य बनाउने नेपाली काँग्रेससहितको सत्ता गठबन्धनले योजना अगाडि सारेको छ । आसन्न स्थानीय तह निर्वाचनमा दर्बिलोसंग होमिएको गठबन्धनले बटौली नामले पहिचान बनेको पुरानो बुटवलको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने योजना अगाडि सारेका हो । अंग्रेजलाई हराएको जीतगढी किल्लाको संरक्षण, त्यसको एतिहासिक महत्व […]

Posts pagination

Previous 1 … 188 189 190 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क