Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 190)

मुख्य समाचार

रुपन्देहीको तिलोत्तमा पुगेर कांग्रेस महामन्त्री शर्माले भने : तालमेल ईमान्दारी पूर्वक पालना गर्नुस्

रुपन्देहीको तिलोत्तमा पुगेर कांग्रेस महामन्त्री शर्माले भने : तालमेल ईमान्दारी पूर्वक पालना गर्नुस्

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

तिलोत्तमा, २२ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई ईमान्दारी पूर्वक पालना गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताउँदै संबिधान रक्षाको लागि गठबन्धन भएकोले तालमेलबाट उम्मेद्वार बनेका सबैलाई मतदान गर्न आग्रह गरेका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओबादी केन्द्र मिलेर बनेको […]

भैरहवामा गठबन्धनको संकल्प : स्वास्थ्य मानिस, हरियाली शहर

भैरहवामा गठबन्धनको संकल्प : स्वास्थ्य मानिस, हरियाली शहर

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

भैरहवा, २२ बैशाख । सत्ता साझेदार गठबन्धनका तर्फबाट स्थानीयतह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाप्रमुख र उपप्रमुखका उम्मेदवारले बिहीबार संकल्पपत्र सार्वजनिक गरेका छन् । अन्य दलले पूरा गर्न असम्भव विभिन्न घोषणा सार्वजनिक गरेको जनाउँदैं सिद्धार्थनगर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान र माओवादीबाट उपप्रमुख पदकी उम्मेदवार कमला थापाले कार्यकालमा पूरा गर्न सकिने वाचा समेटेर […]

आर्थिक, भौतिक र मानविय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने :विष्णु पौडेल

आर्थिक, भौतिक र मानविय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने :विष्णु पौडेल

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

रुपन्देही, २२ वैशाख । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले आर्थिक, भौतिक र मानविय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने बताउनुभएको छ । नेकपा एमाले उद्योगी व्यवसायी निर्वाचन परिचालन कमिटीद्धारा विहीबार बुटवलमा आयोजित उद्योगी व्यवसायीको भेलालाई सम्बोधन गर्दै उहाँले सञ्चालनमा रहेका योजना मात्रै पुरा हुँदा बुटवलले नयाँ उचाई हासिल गर्ने उल्लेख […]

अबैध लागुऔषध सहित चार जना पक्राउ

अबैध लागुऔषध सहित चार जना पक्राउ

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

भैरहवा, २२ बैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.८ बसडिलवा स्थित निर्माणाधिन भवनमा सिद्धार्थनगर नगरपालिका वडा नं.११ बस्ने बर्ष २९ को सलमान अली र सोही ठाउं बस्ने बर्ष २२ को असलान अलीलाई अबैध लागुऔषध सहित पक्राउ गरेको हो […]

एमालेले जनतालाई देखाएका सपना सपनामै सिमित : डा. चन्द्र भण्डारी

एमालेले जनतालाई देखाएका सपना सपनामै सिमित : डा. चन्द्र भण्डारी

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

बुटवल, २२ बैशाख । नेपाली काँग्रेसका युवा नेता डा।चन्द्र भण्डारीले अघिल्लो निर्वाचनमा एमालेले देखाएका सपना सपनामै सिमित रहेको बताउनु भएको छ । उहाँले अहिले पनि एमालेले तिनै सपना देखाएर मत माग्दै हिँडेको बताउँदै उसका झुट्टा कुरामा विश्वास नगर्न आम मतदातालाई आग्रह गर्नुभयो । नेता भण्डारीले एमालेले अघिल्लो निर्वाचनमा रेल ल्याउने, घरघरमा ग्यासको पाईपलाईन लगायतका कैयौं […]

बुटवलको विकासमा लाग्छु : चिनबहादुर गुरुङ

बुटवलको विकासमा लाग्छु : चिनबहादुर गुरुङ

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

बुटवल । आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका नेता चिन बहादुर गुरुङ उपप्रमुखका उम्मेद्वार छन । यो पटक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धन कायम गरेर बुटवलमा चुनावी मैदानमा उत्रेका छन । गठबन्धनका तर्फबाट मेयरमा खेलराज पाण्डे, उपप्रमुखमा गुरुङको उम्मेद्वारी छ । एमाले र […]

बुटवलमा अनावश्यक कर घटाउन कांग्रेसलाई भोट

बुटवलमा अनावश्यक कर घटाउन कांग्रेसलाई भोट

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

बुटवल, २२ बैशाख । नेपालीकांग्रेसले बुटवलमा घरबहाल कर घटाउने भएको छ । कांग्रेसले चुनाब जितेमा घरबहाल कर, इरिक्सा व्यवसायी कर, हाटबजार व्यवसायीको बैठकी कर घटाउने प्रतिबद्धता जनाएको छ । कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेले बुटवलमा जनतालाई अनावश्यक भार पर्ने गरी कर थोपरिरहेको अवस्थामा नगरको आन्तरिक श्रोतको दायरा बढाएर जनतालाई राहत प्रदान गर्ने बताए । […]

बुटवलमा थारु समुदायको समर्थन गठबन्धनलाई

बुटवलमा थारु समुदायको समर्थन गठबन्धनलाई

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

बुटवल, २२ बैशाख । बुटवलका थारु समुदायले पाँच दलीय गठबन्धनबाट प्रमुख पदका उम्मेदवारलाई विजयी बनाउने बताएका छन् । बुटवल १६ नरैनापुरमा मतदाता भेटघाट गर्न पुगेका कांग्रेस नगर सभापति समेत रहेका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङलाई जिताउन थारु समुदाय लाग्ने विश्वास दिलाएका छन् । थारु समुदायका अगुवा शान्तकुमारी कठरियाले थारुहरुका समस्या […]

सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने एमालेको प्रतिबद्धता

सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने एमालेको प्रतिबद्धता

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0

तिलोत्तमा, वैशाख २२ । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउने जनाएको छ । स्थानीय निर्वाचनको सन्दर्भमा पार्टीको तिलोत्तमा नगर कमिटीले जारी गरेको प्रतिबद्धता पत्रमा सेमराबजार स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याइने उल्लेख गरेको हो । एमालेको तर्फबाट नगर उपप्रमुखकी […]

मतदाता शिक्षा घरघरमा पु¥याउँदै कांग्रेस पाल्पा

मतदाता शिक्षा घरघरमा पु¥याउँदै कांग्रेस पाल्पा

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0

पाल्पा, २१ वैशाख । नेपाली कांग्रेस पाल्पाले मतदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडी बढाएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि जनताको घरदैलोमा पुगेर मतदाता शिक्षा प्रदान गरिएको बगनाशकाली गाउँपालिका नेपाली कांग्रेसकी उम्मेदवार सुनिता अधिकारीले बताउनुभयो । बिगनाशकाली गाउँपालिका वडा नं. नं. ९ का कांग्रेसका उम्मेदवार थानेश्वर तिमिल्सिनाले जनतालाई स्पष्ट पार्न घरदैलोमै नमूना […]

Posts pagination

Previous 1 … 189 190 191 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क