Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 191)

मुख्य समाचार

८३ वर्षे गुरुङ आमाको खेलराजलाई आशिर्वाद–‘मेरो आशिक लाग्छ, चुनाबजितेर आउनु’

८३ वर्षे गुरुङ आमाको खेलराजलाई आशिर्वाद–‘मेरो आशिक लाग्छ, चुनाबजितेर आउनु’

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0

टोलटोलमा गीत गाउँदै नाच्न थाले–च्याप्पै स्वस्तिक समाउने, झ्याप्पै रुखमा छाप लाउने बुटवल, २१ बैशाख । ‘जय नेपाल, जय नेपाल, नेपाली कांग्रेस जिन्दावाद, आफैभित्र लड्ने पार्टी किन चाहियो देशलाई….., च्याप्पै स्वस्तिक समाउने, झ्याप्पै रुखमा छाप लगाउने, नपरौं है रनभुलैमा ।’ बुटवल उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार खेलराज पाण्डे यही गीत घन्काउँदै घर अगाडि पुगेपछि ८३ वर्षीया […]

‘तिलोत्तमाका हरेक सडक कालोपत्रे नगरपालिकाको बजेटबाटै’

‘तिलोत्तमाका हरेक सडक कालोपत्रे नगरपालिकाको बजेटबाटै’

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0

तिलोत्तमा, २१ बैशाख । रुपन्देहीको तिलोत्तमामा गठबन्धनले सबै सडक नगरपालिकाकै बजेटमा कालोपत्रे गर्ने योजना तयार पारेकोे छ । हाल कायम रहेको ६०–४० प्रतिशत लगानीको प्राबधान खारेज गर्दै नगरका सबै भित्रि सडक कालोपत्रे गर्दा उपभोक्ताबाट रकम नउठाइने र नगरकै लगानीमा निमार्ण गरिने कांग्रेसका मेयर पदका उम्मेदवार रामकृष्ण खांणले बताउनुभयो । ‘हामी जनताको सेवामा जुटेका र्छौ,यसअघिको सरकारले […]

तिलोत्तमा १६ र १७ मा गठबन्धनको घरदैलो

तिलोत्तमा १६ र १७ मा गठबन्धनको घरदैलो

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0

तिलोत्तमा, २१ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनका उम्मेद्वारहरुले तिलोत्तमा १६ र १७ मा घरदैलो गरेका छन् । गठन्धनबाट मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा नेता रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउनको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । माओबादीबाट उपमेयरका उम्मेद्वार हेमराज पाण्डे(हेमन्त)ले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने योजना सहित गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउन […]

तिलोत्तमामा बिहीबार गठबन्धनको बृहत आमसभा, कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने

तिलोत्तमामा बिहीबार गठबन्धनको बृहत आमसभा, कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0

तिलोत्तमा, २१ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहिबार बृहत आमसभा हुँदैछ । तिलोत्तमाको मणिग्रमा (प्रदर्शनी लाग्ने मैदान)मा बृहत आमसभा हुन लागेको हो । नेपाली कांग्रेस र माओबादी केन्द्रका केन्द्रीय नेताहरुको उपस्थितिमा आमसभा हुन लागेको हो । आमसभामा नेपाली कांग्रेसका महामन्त्री, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुष्पा भुसाल, निवर्तमान केन्द्रीय सदस्य चन्द्र भण्डारी र माओबादी केन्द्रका केन्द्रीय […]

देवदहमा खरका छाना हटाएर जस्तापाताले घर सिंगारिने छ : हिराबहादुर खत्री

देवदहमा खरका छाना हटाएर जस्तापाताले घर सिंगारिने छ : हिराबहादुर खत्री

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0

बुटवल, २१ बैशाख । रुपन्देहीको देवदहमा गठबन्धनका उम्मेदवारहरुले चुनावी अभियानलाई तिब्रता दिएका छन् । उम्मेदवारहरुले बुधबार वडा नं ३ मा घरदैलो कार्यक्रम गर्दै जनताका समस्या सुन्ने र आफ्ना प्रतिवद्धता जनता समक्ष राख्ने गरेका छन् । घरदैलोका क्रममा देवदहमा गठवन्धनका उम्मेदवार काँग्रेस नेता हिरा बहादुर खत्रीले शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा फड्को मार्दै अगाडी बढ्ने आफुहरुको […]

बुटवलको बाटोमा नाङ्गो राजनीति  मुद्दा सवैको : अपजस काँग्रेसलाई

बुटवलको बाटोमा नाङ्गो राजनीति मुद्दा सवैको : अपजस काँग्रेसलाई

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0

बुटवल, २१ बैशाख । अहिले बुटवलको मुख्य सडक निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भएको पाइन्छ। टिप्पणी गर्नेहरू मध्ये एक पक्षले बुटवलको बाटो नबन्नुमा नेपाली काँग्रेसका समर्थकहरूको हात रहेको बताएका छन् भने अर्को पक्षले बुटवलको बाटो बनाउन नगरपालिकाले चासो नदिएको बताइरहेका छन् । बाटो नबन्नुमा जो जसको भूमिका रहे पनि यो मूल वाटोका कारण बुटवलका […]

पाँचदलीय गठबन्धनद्वारा बुटवलमा संकल्प पत्र सार्वजनिक

पाँचदलीय गठबन्धनद्वारा बुटवलमा संकल्प पत्र सार्वजनिक

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0

जनप्रतिनिधिहरुको एक महिनाको तलब स्वास्थ्य बिमा कार्यक्रमका लागि बुटवल, २१ बैशाख । बुटवलमा पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनाबी संकल्प पत्र सार्वजनिक गरेको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै पाँचदलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको हो । बुटवल उपमहानगरमा नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार […]

देवदहमा गठबन्धनको चुनावी प्रचार प्रसार तिब्र पारिंदै

देवदहमा गठबन्धनको चुनावी प्रचार प्रसार तिब्र पारिंदै

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0

देवदह, २१ वैशाख । देवदहमा नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी समेतको चुनावी गठबन्धनको प्रचार प्रसारलाई थप तिब्र पारिंएको छ । देवदहको भावी मेयर, उपमेयर र बिभिन्न वडामा अध्यक्ष र सदस्य पदका लागि भएको राजनैतिक गठबन्धनले आफ्नो चुनावी अभियानलाई थप तिब्रता दिएको हो । नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले देवदहको वडा नं ११ […]

तिलोत्तमा नगरपालिका : मत दिएका अव्यवस्थित तथा सुकुम्बासी बस्तीका जनता भन्छन् हामीलाई झुक्याइयो

तिलोत्तमा नगरपालिका : मत दिएका अव्यवस्थित तथा सुकुम्बासी बस्तीका जनता भन्छन् हामीलाई झुक्याइयो

संसारपोस्ट संवाददाता · २० बैशाख २०७९ · 0

बुटवल, २० बैशाख । “तपाईंको जग्गाको पुर्जा आउँछ र घर पनि हामीले बनाईदिन्छौँ भने मैले पनि भोट दिएं । तर न घर बन्यो न पुर्जानै पाएं ।” छिमेकीको भर्खर बन्दै गरेको घरको पिढिमा बसेर माया हिताङ्ग बर्बराउँदै हुनुहुन्थ्यो । “पहिला भोट दिएं तर फर्किएर कोही सोध्न र खोज्न आएनन्, अहिले चुनाव आयो दैनिक भोट दिनु […]

प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाका लागि शान्ति समाजको प्रदर्शन

प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षाका लागि शान्ति समाजको प्रदर्शन

संसारपोस्ट संवाददाता · २० बैशाख २०७९ · 0

बुटवल, २० बैशाख । मानव अधिकार तथा शान्ति समाजले बिश्व प्रेस स्वतन्त्रता दिवसका अवशरमा बुटवलमा ‘प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा‘ बिषयक प्रदर्शन गरेको छ । शान्ति समाज रुपन्देहीले बुटवलको बिपिचोकमा आयोजना गरेको प्रदर्शन कार्यक्रममा समाजका केन्द्रिय सभापति गोविन्द खनालले लोकतन्त्र रक्षाका लागि पुर्ण प्रेस स्वतन्त्रता अपरिहार्य रहेको बताएका छन् । सभापति खनालले प्रेस स्वतन्त्रता, जवाफदेहिता, […]

Posts pagination

Previous 1 … 190 191 192 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क