कांग्रेस उम्मेदवारविरुद्ध अपवाह फैलाउनेलाई कार्बाही गर्न माग बुटवल, २० बैशाख । चुनाबी अभियानबाट अत्तालिएर नेकपा एमालेले मिडिया प्रोपोगाण्डा शुरु गरेको छ । एमालेले दर्ता नभएको केही अनलाइनको प्रयोग गरी बुटवलका उम्मेदवार खेलराज पाण्डेविरुद्ध अफवाह फैलाउन थालेको हो । उम्मेदवार पाण्डेको चुनाबी माहोलबाट अत्तालिएर एमालेले केही मिडिया प्रयोग गरी विगतको चुनावका भ्रमपूर्ण सूचना फैलाएको कांग्रेस नेताहरुले […]