Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको १,१०,११ र १२ मा गठबन्धनको घरदैलो
अपमानजनक शब्द राखेर जारी भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

अपमानजनक शब्द राखेर जारी भएका...

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो : विद्यार्थीहरुसंग शुल्क नलिनु

कपिलवस्तु नगरपालिकाले सामुदायिक विद्यालयलाई भन्यो...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवल–बेलहिया खण्डको अलपत्र सडक निर्माणलाई अघि बढाउने निर्माण कम्पनीको प्रतिवद्धता

बुटवल–बेलहिया खण्डको अलपत्र सडक निर्माणलाई...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिलोत्तमाको १,१०,११ र १२ मा गठबन्धनको घरदैलो

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0
तिलोत्तमाको १,१०,११ र १२ मा गठबन्धनको घरदैलो
70
SHARES
ShareTweet

तिलोत्तमा, १९ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १, १०, ११ र १२ मा गठबन्धनका उम्मेद्वारहरुले सोमबार घरदैलो गरेका छन्् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, प्रदेश सभापति अमरसिंह पुन, कोषाध्यक्ष प्रकाश रानाको नेतृत्वमा मेयर पदका उम्मेद्वार रामकृष्ण खाँण, एकिकृत माओबादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार हेमराज पाण्डे.(हेमन्त) तथा वडा अध्यक्ष र सदस्यहरुसहितको टोलीले घरदैलो गरेको हो ।
घरदैलो कार्यक्रममा बोल्दै मेयर पदका उम्मेद्वार रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउनका लागि गठबन्धन दलका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गर्नुभयो । उहांले तिलोत्तमाका हरेक वडाहरुका समस्याको बारेमा गठबन्धन दलका उम्मेद्वारहरुले बुझेको भन्दै समाधानका लागि आफुहरु तयार रहेको बताउनुभयो ।
उपमेयर पदका उम्मेद्वार हेमराज पाण्डे(हेमन्त)ले प्रतिबद्धतापत्रमा रहेका सबै कामहरु अक्षरस पालना गर्ने बताउनु भयो । कार्यक्रममा तिलोत्तमा १० का अध्यक्षका उम्मेद्वार मान बहादुर गुरुङ, वडा नम्बर ११ का वडा अध्यक्ष पदका उम्मेद्वार तेज बहादुर कुँवर र १२ का वडाअध्यक्ष पदका उम्मेद्वार छबि खरेल, त्यस्तै वडा न १ का वडाध्यक्षका उम्मेदवार जोवानसिंह ठकुरी सहितको टोलीले घरदैलो गरेको हो ।
वडा नम्वर १ मा भएको घरदैलोका क्रममा एमालेका संगठित र साधारण सदस्य सहित ४० जना एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस प्रवेश गर्ने र जनतामा देखिएको उत्साहले कांग्रेसको जितलाई सुनिश्चित वनाएको वडाअध्यक्षका उम्मेदवार जोवानसिंह ठकुरीले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमामा भित्री सडकको बेहाल

Next Post ≫

रुपन्देहीमा ४४ लाख बढिको अवैध सामान बरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क