Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 193)

मुख्य समाचार

ग्रीन र क्लिन सिद्धार्थनगर बनाउछुु : खान

ग्रीन र क्लिन सिद्धार्थनगर बनाउछुु : खान

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

भैरहवा, १९ बैशाख । नेपाली कांग्रेसको तर्फबाट सिद्धार्थ नगरपालिकाको मेयर पदका उम्मेदवार ईश्तियाक अहमद खाँले सिद्धार्थ नगरपालिकालाई हरियाली, सुुन्दर, सफा सहर बनाउन आफुुले उम्मेदवारी दिएको बताउनु भएको छ । ‘भैरहवालाई ग्रीन, क्लिन शहर बनाउने मेरो अभियानहो, उहांले भन्नुभयो – ‘यसको लागि भैरहवामा बोटानिकल गार्डेन बनाउने छुु ।’ सिद्धार्थनगरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठवन्धन गरिएको […]

भैरहवामा एकिकृत समाजवादीको प्रचार प्रसार जारी

भैरहवामा एकिकृत समाजवादीको प्रचार प्रसार जारी

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

भैरहवा, १९ बैशाख । नेकपा एकीकृत समाजवादी पार्टीले सिद्धार्थनगर नगरपालिकामा प्रचार अभियान तिब्र बनाएको छ । प्रचारका क्रममा मेयर पदका उम्मेदवार थमन पुन (कुलेन्द्र)ले आफूहरुले कहिल्यै पनि असम्भव सपनाहरु नबाँड्ने बताउनुभएको छ । उहांले जनअपेक्षाअनुसार काम गर्न आफूले मेयरमा उम्मेदवारी दिएको जनाउनुभयो । सोमबार भैरहवा मर्निङ्गवाक ग्रुपद्वारा आयोजित मेयर पदका उम्मेदवारहरुसँगको अन्तरक्रिया कार्यक्रममा पुनले भन्नुभयो […]

देवदह एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी

देवदह एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मी

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

बुटवल, १९ बैशाख । नेकपा एमाले देवदह नगर कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । अहिले प्रतिबद्धता जनाइएका कार्यक्रमहरु कार्यान्वयनका लागि एमालेका उम्मेदवारहरुलाई मत दिन भन्दै एमाले उम्मेदवारहरु मतादताको घर दैलोमा पुगेका छन् । प्रतिबद्धता पत्रमा एक विद्यालय एक स्वास्थ्यकर्मी देखि करको दर घटाईने सम्मका योजना […]

स्थानीय चुनाव एमालेका लागि महाभारत : भुसाल

स्थानीय चुनाव एमालेका लागि महाभारत : भुसाल

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

तिलोत्तमा, १९ बैशाख । एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको भन्दै यसमा विजय हासिल गरेरै छाड्ने बताउनुभएको छ । महाभारत युद्धमा कौरव र पाण्डवहरुबीचको लडाई जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा रहेको छ भन्दै उहांले महाभारतको लडाई पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्ने बताउनु भयो । महाभारतमा सत्य […]

देवदहका मतदाता भन्छन् : देवदहको विकासका लागि गठबन्धनको जित आवश्यक

देवदहका मतदाता भन्छन् : देवदहको विकासका लागि गठबन्धनको जित आवश्यक

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

देवदह, १९ बैशाख । देवदह नगरको समग्र विकासका लागि पुनः मेयरमा हिराबहादुर खत्रीको जितको आवश्यकता रहेको स्थानीयले बताएका छन् । देवदहको समुन्नत विकासका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनको जितको आवश्यक रहेको देवदह वडा नं १,२ का स्थानीयले बताएका छन् । नगर प्रमुख खत्रीले अघि सारेका केही कामहरु अझै बांकी रहेकाले त्यसलाई पूर्णता […]

गठबन्धनमा देखिएको जनलहरले मतदातामा थपियो उत्साह

गठबन्धनमा देखिएको जनलहरले मतदातामा थपियो उत्साह

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

सिकलसेल एनिमियाका विरामीको नि:शुल्क उपचार गर्ने प्रतिवद्धता सैनामैना, १९ बैशाख । गठबन्धनको पक्षमा देखिएको ठूलो जनलहरले रुपन्देहीको सैनामैनाका स्थानीय मतदातामा समेत उत्साह थपिएको छ । मतदातालाई उत्साहित बनाउन गठबन्धनका उम्मेदवारहरुले घरदैलो गर्दै जनताका समस्या नजिकबाट बुझ्ने र सुन्ने गर्दै आएका छन् । सोही क्रममा उम्मेदवारहरुले जनताको समस्या, आवश्यकता र पीडामा एकाकार हुने प्रतिवद्धता समेत जनाएका […]

तिलोत्तमाका मेयरको चुनौति : ‘आचारसंहिता उल्लंघन गरिरहेको छु, कारबाही गर्नसके गरे हुन्छ’

तिलोत्तमाका मेयरको चुनौति : ‘आचारसंहिता उल्लंघन गरिरहेको छु, कारबाही गर्नसके गरे हुन्छ’

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

बुटवल, १९ बैशाख । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आएका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आयोगलाई कारवाही गरेर देखाउन चुनौती दिनुभएको छ । नेकपा एमालेबाट तिलोत्तमा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका मोहन चापागाई र जागेश्वरी देवी चौधरीको प्रचारका लागि एमाले निर्वाचन प्रचारप्रसार कमिटिले आईतबार सांझ रुपन्देहीको ड्राइभरटोलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै […]

भोटका लागि एमालेले सपनामात्रै बाँडेको भन्दै सय जनाले एमाले छाडे

भोटका लागि एमालेले सपनामात्रै बाँडेको भन्दै सय जनाले एमाले छाडे

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

बुटवल– बुटवलमा एमालेले भोटका लागि सपना मात्रै बाँडेको भन्दै बुटवल १५ उजेलापूरका बासिन्दाले एमाले परित्याग गरेका छन्। बुटवलमा विकास गर्ने, लालपूर्जा दिलाउने र स्मार्ट सिटी बनाउने सपना देखाएपनि भ्रष्टाचारबाहेक अरु काममा ध्यान नदिएको भन्दै १०० जनाले एकसाथ एमाले परित्याग गरेका हुन्। एमालेले नारामा मात्रै सपना देखाएपनि कांग्रेसले भने व्यवहारमै काम देखाएकाले आफुहरु नेपाली कांग्रेस प्रवेश […]

बुटवलबाट राजधानी सार्ने को हुन ?

बुटवलबाट राजधानी सार्ने को हुन ?

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0

बुटवल, १९ बैशाख । सन्निकटको स्थानीय तहको चुनावलाई लिएर जनमत विभाजित भएको छ । मततादाहरु आफ्नो पार्टीको पक्षमा जसरी तर्क गरी रहेका छन्, त्यसरी नै विपक्षी पार्टीको कमजोरीमा प्रहार गरिरहेका छन् । राजनीतिमा चाख राख्ने र राजनीतिमा भविष्य देख्नेहरूका लागि आफ्नो पार्टी प्रतिको प्रतिबद्धता र विपक्षी माथिको असहिष्णुता चुनावको वेला अस्वाभाविक हुँदा पनि होइन । […]

देवदह जंगलबाट सात थान भरुवा बन्दुकसहित चार जना पक्राउ

देवदह जंगलबाट सात थान भरुवा बन्दुकसहित चार जना पक्राउ

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७९ · 0

देबदह, १८ बैशाख । रुपन्देहीको देवदह नगरपालिकाबाट ७ थान भरुवा बन्दुक सहित चार जना पक्राउ परेका छन् । देवदह नगरपालिकाको वडा नं. ६ सटाकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ३६ वर्षीय चेतबहादुर दर्लामी र ५० वर्षीय सुनबहादुर आलेलाई प्रहरीले ७ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट भरुवा बन्दुकमा […]

Posts pagination

Previous 1 … 192 193 194 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क