Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ देवदह जंगलबाट सात थान भरुवा बन्दुकसहित चार जना पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देवदह जंगलबाट सात थान भरुवा बन्दुकसहित चार जना पक्राउ

संसारपोस्ट संवाददाता · १८ बैशाख २०७९ · 0
देवदह जंगलबाट सात थान भरुवा बन्दुकसहित चार जना पक्राउ
90
SHARES
ShareTweet

देबदह, १८ बैशाख । रुपन्देहीको देवदह नगरपालिकाबाट ७ थान भरुवा बन्दुक सहित चार जना पक्राउ परेका छन् । देवदह नगरपालिकाको वडा नं. ६ सटाकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ३६ वर्षीय चेतबहादुर दर्लामी र ५० वर्षीय सुनबहादुर आलेलाई प्रहरीले ७ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट भरुवा बन्दुकमा प्रयोग हुने ३२७ ग्राम बारुद, १२९ पिस सिसाको छर्रा, ७५ पिस केप र दुई थान पेचकस बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
देवदह ६ मा पर्ने पाल्पाली सामुदायिक बनबाट उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका चारैजना उपर हातहतियार खरखजना सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको छ ।

≪ Previous Post

देबदहको चरंगेमा भएको घटना प्रति काँग्रेसको ध्यानाकर्षण

Next Post ≫

बुटवलबाट राजधानी सार्ने को हुन ?

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क