Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ग्रीन र क्लिन सिद्धार्थनगर बनाउछुु : खान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ग्रीन र क्लिन सिद्धार्थनगर बनाउछुु : खान

संसारपोस्ट संवाददाता · १९ बैशाख २०७९ · 0
ग्रीन र क्लिन सिद्धार्थनगर बनाउछुु : खान
70
SHARES
ShareTweet

भैरहवा, १९ बैशाख । नेपाली कांग्रेसको तर्फबाट सिद्धार्थ नगरपालिकाको मेयर पदका उम्मेदवार ईश्तियाक अहमद खाँले सिद्धार्थ नगरपालिकालाई हरियाली, सुुन्दर, सफा सहर बनाउन आफुुले उम्मेदवारी दिएको बताउनु भएको छ । ‘भैरहवालाई ग्रीन, क्लिन शहर बनाउने मेरो अभियानहो, उहांले भन्नुभयो – ‘यसको लागि भैरहवामा बोटानिकल गार्डेन बनाउने छुु ।’ सिद्धार्थनगरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठवन्धन गरिएको छ ।
नगरको समस्याको बिषय रहेको छाडा चौपायाहरुको ब्यवस्थापनको लागि जग्गाको ब्यवस्थागरि कान्जीहाउसको निर्माणगर्ने समेत उहांले प्रतिवद्धता जनाउनु भयो । सिद्धार्थनगर बडा नं ५ मा भएको घरदैलोको क्रममा उहांले आफ्नो भावी योजना सुनाउदै नगरलाई पर्यटन क्षेत्रसंग जोडेर विकास निर्माणका योजना संचालनगर्ने बताउनु भयो । ‘नगरलाई सफा, सुन्दर बातावरणमैत्री र उपचारसहितको बनष्पति उद्यान बनाउने छ‘ु खानले भन्नुभयो– ‘बिदेशी र स्वदेशी विभिन्न दातृ संस्था खोजेर नगरमा रिगंरोड तयार गर्नेछु ।’
बृद्धभत्ता घरघरमै, बालिका बिमा, वडा वडामा सार्वजनिक शौचालय, स्वच्छ खानेपानी, कृषकहरुलाई मलखाद, बिउ विजनको उचित ब्यवस्था मिलाईने उहांले बताउनु भयो ।
गठबन्धनमा उपमेयरकी माओवादी केन्द्रको तर्फबाट उप प्रमुख पदकी उम्मेदवार कमला थापाले आफूहरुसगं नगरको बिकास गर्ने स्पष्ट योजना रहेको बताउनुभयो । उहांले गठवन्धनका उम्मेदवार बिजयी भएमा गठबन्धनका नेता, कार्याकर्ता तथा आकांक्षीहरुसँग सुुझाव, सल्लाह र सहकार्य गरी आफुुहरुले जनाएका प्रतिबद्धता पुुरा गर्ने बताउनुभयो । प्रतिगमनलाई पराजितगर्न गठबन्धन गर्नुुपरेको भन्दै कांग्रेस र माओबादीका कार्यकर्ताहरुलाई समेत इमान्दार भएर चुुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो ।

≪ Previous Post

भैरहवामा एकिकृत समाजवादीको प्रचार प्रसार जारी

Next Post ≫

तिलोत्तमाका मेयर घिमिरेविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क