Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमा १६ र १७ मा गठबन्धनको घरदैलो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा १६ र १७ मा गठबन्धनको घरदैलो

संसारपोस्ट संवाददाता · २१ बैशाख २०७९ · 0
तिलोत्तमा १६ र १७ मा गठबन्धनको घरदैलो
70
SHARES
ShareTweet

तिलोत्तमा, २१ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनका उम्मेद्वारहरुले तिलोत्तमा १६ र १७ मा घरदैलो गरेका छन् । गठन्धनबाट मेयर पदका उम्मेद्वार नेपाली कांग्रेसका युवा नेता रामकृष्ण खाँणले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउनको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
माओबादीबाट उपमेयरका उम्मेद्वार हेमराज पाण्डे(हेमन्त)ले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने योजना सहित गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउन आग्रह गरे ।
तिलोत्तमा १६ पटानीमा भएको घरदैलोमा मेयर पदका उम्मेदवार खाँण, उपमेयर पदका उम्मेदवार पाण्डे सहित वडा अध्यक्ष पदका उम्मेद्वार झविलाल भुषाल, सदस्य पदका उम्मेद्वारहरु ऋषिराम बस्याल र हुम बहादुर गाहा, महिला सदस्य पदका उम्मेद्वार मायादेवी चौधरी र दलित महिला सदस्य पदका उम्मेद्वार जानकी सुनार सहितको टोलिले घरदैलो गरेको थियो ।
यस्तै बुधबार नै तिलोत्तमा १७ गंगोलीयामा मा मेयर पदका उम्मेदवार खाँण, उपमेयर पदका उम्मेद्वार पाण्डे संगै वडा अध्यक्ष पदका उम्मेद्वार दान बहादुर चौधरी, सदस्य पदका उम्मेद्वारहरु सन्त बहादुर बस्नेत, राम नरेश लौनिया, महिला सदस्य पदका उम्मेद्वार शोभा कुमारी राना र दलित महिला सदस्य शर्मिला वि.क. सहितको टोलीले घरदैलो गरेको हो ।

≪ Previous Post

तिलोत्तमामा बिहीबार गठबन्धनको बृहत आमसभा, कांग्रेस महामन्त्री शर्माले सम्बोधन गर्ने

Next Post ≫

‘तिलोत्तमाका हरेक सडक कालोपत्रे नगरपालिकाको बजेटबाटै’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क