Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अबैध लागुऔषध सहित चार जना पक्राउ
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

अबैध लागुऔषध सहित चार जना पक्राउ

संसारपोस्ट संवाददाता · २२ बैशाख २०७९ · 0
अबैध लागुऔषध सहित चार जना पक्राउ
60
SHARES
ShareTweet

भैरहवा, २२ बैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं.८ बसडिलवा स्थित निर्माणाधिन भवनमा सिद्धार्थनगर नगरपालिका वडा नं.११ बस्ने बर्ष २९ को सलमान अली र सोही ठाउं बस्ने बर्ष २२ को असलान अलीलाई अबैध लागुऔषध सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरुको शरिर खानतलासी गर्दा अबैध लागुऔषध कोरेक्स–७ बोत्तल र नैट्राभेट–१६५ ट्याव्लेट बरामद गरी दुवै जनालाई पक्राउ गरी रुपन्देही जिल्ला अदालत म्यादथप गराई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका ३ बसपार्कबाट जिल्ला अर्घाखाची सितगंगा नगरपालिका १४ सिमलपानी बस्ने बर्ष ४५ को टिकाराम रिजाल र भारत घर भएको बर्ष ३२ को राज खानको साथबाट नाईट्रोभेट ५८ पिस, कोडीन– आधा सिसी, स्टिङ इनर्जी लेखेको २ बोत्तल र धुलो खैरो पदार्थ जस्तो देखिने १ पुरीया सहित पक्राउ गरेको छ । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात रुपन्देही जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान कार्य भईरहेको छ ।

 

≪ Previous Post

एमालेले जनतालाई देखाएका सपना सपनामै सिमित : डा. चन्द्र भण्डारी

Next Post ≫

आर्थिक, भौतिक र मानविय दृष्टिले बुटवल मुलुककै केन्द्र बन्ने :विष्णु पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क