Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0
तरुण दल तिलोत्तमा २ को रक्तदानमा ५१ युनिट रगत संकलन
100
SHARES
ShareTweet

तिलोत्तमा । नेपाल तरुण दलले तिलोत्तमा २ मा रक्तदान कार्यक्रम गरेको छ । निर्वाचनको मिति नजिकिसंगै रगत अभाबलाइ कम गर्न रक्तदान कार्यक्रम गरिएको हो ।
तरुण दलका वडा सभापति हिमाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका तिलोत्तमा नगरमा कांग्रेसबाट मेयरका उम्मेदवार रामकृष्ण खांणले कांग्रेसले सामाजिक सेवा गरिरहने बताए ।
उनले युवा पुस्ता नेपाली कांग्रेसको उर्जा भएको भन्दै समाज रुपान्तरणका लागि कांगे्रसलाइ जिताउन आग्रह गरे । उनले रक्तदान महान काम भएको भन्दै कसैको जीवन बचाउन रगतदान गर्नु सकारात्मक कदम भएको धारणा राखे । कार्यक्रममा ५१ जनाले रगतदान गरेको नेपाल तरुण दलले जनाएको छ । कार्यक्रममा जिल्ला सदस्य कमला पाण्डे, प्रदेश २ क राममाया पौडेल,नगरसभापति हरिलाल पाण्डे,वडा न २ का सभापति पूर्णबहादुर खत्री लगायतले बोलेका थिए । कार्यक्रममा कांग्रेसका भातृ संगठनका सदस्य,शुभेच्छुक तथा स्थानीयले रक्तदान गरेका हुन् ।

≪ Previous Post

मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वार घरदैलोमा

Next Post ≫

तिलोत्तमाका जनताको सेवक भएर कामगर्ने मौका दिनुहोस्

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क