Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने—‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नगर्नु’
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने—‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नगर्नु’

संसारपोस्ट संवाददाता · २६ बैशाख २०७९ · 0
घरदैलोमा पुगेका उम्मेदवारलाई मतदाताले भने—‘पहिलेका जनप्रतिनिधिले जस्तो ब्यवहार नगर्नु’
90
SHARES
ShareTweet

बुटवल, २६ वैशाख । घरदैलोमा पुगेका उम्मेदवारलाइ मतदाताले पहिलेका जनप्रतिनिधिजस्तो नबन्न आग्रह गरेका छन् । जनप्रतिनिधिले चुनाव जितेपछि अनुहार नदेखाएको उनीहरुको आरोप थियो । रुपन्देहीको तिलोत्तमामा मंगलवार गठबन्धनका उम्मेदवारले गरेको घरदैलो तथा मतदाता भेटघाटमा स्थानीयले त्यस्तो गुनासो गरेका हुन्
। तिलोत्तमा ३ की जानकी पौडेलले यसअघिका बिजेताहरु आफुले चुनाव जितेपछि नदेखेको बताउंछिन् । टिभिका समाचारमा मात्रै देखेको भन्दै उनले आफुहरुको दुख सुखमा पनि संगै हुने मेयर उपमेयर चाहिएको बताइन् । यसअघि तिलोत्तममा एमालेले मेयर उपमेयर सहित अधिकांश वडा जितेको थियो । जितेका जनप्रतिनिधि मतदाताकोमा नपुगेपछि उनीहरु थप आक्रोशित देखिएका हुन् ।
मंगलवार तिलोत्तमा वडा न ३,७,९,११,१४,१६ र १७ मा गठबन्धनका उम्मेदवारहरु घरघरमा पुगेका थिए ।
सो अबसरमा भएको कोणसभामा तिलोत्तमाका मेयर पदका उम्मेदवार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए । देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ ।
उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउंदै गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरेका थिए । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउंदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे ।
उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा बदर नहुने गरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।
स्थानीय तहको निर्बाचनको मिति नजिकिएपछि चुनावी मैदानमा रहेका तिलोत्तमाका उम्मेदवार घरदैलोमा पुगेर जनताका पीर मर्का र समस्या बुझ्ने कोशिष गरिरहेका छन् ।

≪ Previous Post

तिलोत्तमा–४ का वडा अध्यक्षका उम्मेदवार भुसाल भन्छन् : वडालाई बिकासमा नमुना बनाउछौं

Next Post ≫

भ्युटावर बाट देखिने छत्तिस मौजाको दारुण व्यथा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क