Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 179)

मुख्य समाचार

रुपन्देहीको सालझण्डीमा बलेरो गाडीमा लोड गरिएको अबैध ११ क्विन्टल चिनी बरामद, गाडी सहित २ जना पक्राउ

रुपन्देहीको सालझण्डीमा बलेरो गाडीमा लोड गरिएको अबैध ११ क्विन्टल चिनी बरामद, गाडी सहित २ जना पक्राउ

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७९ · 0

सैनामैना, ३१ जेठ । रुपन्देहीको सैनामैनाबाट ठूलो परिमाणमा अबैध चिनी र चामल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले अबैध चिनी र चामल बरामद गरेको हो । जेठ २९ गते राती अन्दाजी १०ः०० बजेको समयमा ईलाका प्रहरी कार्यालय रालझण्डीबाट प्रहरी प्रमुख प्रहरी निरीक्षक मरासिनीको कमाण्डमा […]

संयुक्त राष्ट्र संघको टोलीद्वारा लुम्बिनी भ्रमण

संयुक्त राष्ट्र संघको टोलीद्वारा लुम्बिनी भ्रमण

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७९ · 0

भैरहवा, ३१ जेठ । संयुक्त राष्ट्र संघको टोलीले लुम्बिनी भ्रमण गरेको छ । संघका महासचिव कानी विनराजा, रेडिजेन्सी आसानी मेण्डा कोडा, नेपालका अप्रेसन म्यानेजर बलराम पौडेल लगायतको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेको हो । संयुक्त राष्ट्र संघले लुम्बिनी बौद्ध विश्व विद्यालयसँग समन्वय गरि अनुसन्धानको क्षेत्रमा काम गर्ने महासचिव कानीविन राजाले बताउनुभयो । उहांले भन्नुभयो–“अहिलेको लुम्बिनी […]

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७९ · 0

दाङ, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राज्यमन्त्री वलीलाई महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ । गृह जिल्ला दाङ पुगेकी राज्यमन्त्री […]

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७९ · 0

आर्थिक वर्षको बजेट ल्याउने बेलासम्म विकास बजेट आधामात्र खर्च बुटवल, २९ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । दुईदिन सम्मको छलफलपछि आइतबार प्रदेशसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । प्रदेशप्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुतगर्नु भएको थियो […]

एन प्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई

एन प्याब्सन चित्रकलाको उपाधि लुम्बिनी र सुनगाभालाई

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७९ · 0

बुटवल, २९ जेठ । पाँचौ जिल्ला स्तरिय चित्रकला प्रतियोगिता रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । नेशलन निजी तथा आवासिय विद्यालय एशोसियशन (एन प्याब्सन) रुपन्देहीले आयोजना गरेको प्रतियोगिताको उपाधि न्यु लुम्विनी र सुनगाभा माविले जितेका छन् । प्रतियोगितामा कक्षा १ देखि ५ सम्मको जुनियर र कक्षा ६ देखि १० सम्मको सिनियर तर्फको प्रतिस्पर्धा गराइएको थियो । […]

स्कूल म्यानेजमेन्ट सिस्टम वेद एपले विद्यालयलाई डिजिटलाईज र पेपरलेस बनाउदै

स्कूल म्यानेजमेन्ट सिस्टम वेद एपले विद्यालयलाई डिजिटलाईज र पेपरलेस बनाउदै

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७९ · 0

बुटवल, २९ जेठ । नेपालका ४० जिल्लामा आफ्नो सेवाविस्तार गरेको स्कूल म्यानेजमेन्ट सिस्टम वेद एपले बुटवलमा एक ईभेन्टको आयोजना गरेको छ । रिईमेजिनिङ एडुकेसन ः टेक्नोलोजी रोल ईन एड्रेसिङ च्यालेन्जेज नामक ईभेन्टको उद्धेश्य शिक्षा क्षेत्रका चुनौतीहरुलाई प्रविधिले सहज तुल्याउन सक्छ र वेद एपलाई सफल एपको उदाहरणको रुपमा प्रस्तुत गर्नु र यस क्षेत्रका विद्यालयलाई वेद एपमार्फत […]

लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयां नेतृत्व

लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयां नेतृत्व

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७९ · 0

तिलोत्तमा, २९ जेठ । लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिमा लायन वर्ष २०२२÷२३ का लागि नयां कार्यसमिति चयन भएको छ । आइतबार भएको क्लबको साधारणसभाले बैंकर गंगाराज सापकोटा अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा देवबहादुर कुंवर, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पन्थी, तृतीय उपाध्यक्षमा उपेन्द्रप्रसाद अधिकारी, सचिवमा इन्जिनियर विनोद भण्डारी, क्लब एड्मिनिस्ट्रेटर शान्तकुमार […]

महिला र पछाडी परेका समुदायको आयआर्जनमा लघुवित्त संस्थाले ध्यान दिन जरुरी : प्रदेश प्रमुख शेरचन

महिला र पछाडी परेका समुदायको आयआर्जनमा लघुवित्त संस्थाले ध्यान दिन जरुरी : प्रदेश प्रमुख शेरचन

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०७९ · 0

जाल्पा सामुदायीक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवलमा बुटवल, २८ जेठ । २०६० सालमा स्थापना भएको सृजना विकास केन्द्र पोखरा काश्की र नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराही दाङ नामका दुई संस्था २०७५ सालमा नेपाल राष्ट्रबैंक बाट लघुवित्तीय कारोवारको अनुमतिपाएका संस्था हुन् । यी दुई संस्था बीच २०७७ साल मंसिर १६ गते मर्जर भै बनेको […]

बालबिवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

बालबिवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७९ · 0

भैरहवा, २७ जेठ । रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधिले किशोरी तथा महिला, बालबालिका, अल्पसंख्यक, मानवअधिकार, बालबिवाह, मानव बेचविखन र लैंगिक हिंसाविरुद्धका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले स्थानीय तहको क्षेत्राधिकारमा पर्ने हरेक विषयलाई आफूहरुले प्राथमिकतामा राखेर काम पर्ने जनाएका हुन् । शुक्रबार किशोरी अधिकार मंच, रुपन्देहीको आयोजना, केयर र ओरेकको सहयोग एवं महिला तथा […]

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७९ · 0

चितवन,२७ जेठ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सो सडक खण्डमा पर्ने चितवनको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो । बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशिलसिंह राठौरका अनुसार शुक्रबार बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । […]

Posts pagination

Previous 1 … 178 179 180 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क