Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ संयुक्त राष्ट्र संघको टोलीद्वारा लुम्बिनी भ्रमण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

संयुक्त राष्ट्र संघको टोलीद्वारा लुम्बिनी भ्रमण

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७९ · 0
संयुक्त राष्ट्र संघको टोलीद्वारा लुम्बिनी भ्रमण
60
SHARES
ShareTweet

भैरहवा, ३१ जेठ । संयुक्त राष्ट्र संघको टोलीले लुम्बिनी भ्रमण गरेको छ । संघका महासचिव कानी विनराजा, रेडिजेन्सी आसानी मेण्डा कोडा, नेपालका अप्रेसन म्यानेजर बलराम पौडेल लगायतको टोलीले आइतबार लुम्बिनी भ्रमण गरेको हो ।
संयुक्त राष्ट्र संघले लुम्बिनी बौद्ध विश्व विद्यालयसँग समन्वय गरि अनुसन्धानको क्षेत्रमा काम गर्ने महासचिव कानीविन राजाले बताउनुभयो । उहांले भन्नुभयो–“अहिलेको लुम्बिनी बसाई छोटो भयो फेरी लुम्बिनी आएर विकास कोष सँग समन्वय गर्ने र लुम्बिनी आसपासका बासिन्दाहरुको जिविकोपार्जनमा सहकार्य गरि सहयोग गर्नेछौं ।”
उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव ज्ञानीन राईले संयुक्त राष्ट्र संघ सँग सहकार्य गरेर काम गर्न विकास कोष तयार भएको बताउनुभयो । कार्यक्रमा लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख हरिध्वज राईले लुम्बिनीको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
लुम्बिनी बौद्ध विश्व विद्यालयसँग समन्वय गरेर काम गर्न र लुम्बिनी विकास कोष सँग पनि समन्वय गरेर अगाडि बढ्न संयुक्त राष्ट्र संघ तयार भएको विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिनुभयो ।

≪ Previous Post

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

Next Post ≫

रुपन्देहीको सालझण्डीमा बलेरो गाडीमा लोड गरिएको अबैध ११ क्विन्टल चिनी बरामद, गाडी सहित २ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क