Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७९ · 0
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वली प्रहरी नियन्त्रणमा
70
SHARES
ShareTweet

दाङ, ३१ जेठ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राज्यमन्त्री वलीलाई महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ ।
गृह जिल्ला दाङ पुगेकी राज्यमन्त्री वलीले तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेकाले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
महिलामाथि हातपात भएको र सोही शिलशिलामा स्थानीयले राज्यमन्त्रीलाई घेरेर राखेको खबर पाए लगत्तै प्रहरी पुगेर उद्दार गरेको दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिनुभयो । घटनाको पूर्ण विवरण आइनसकेको र घटनाबारे बुझ्ने काम भैरहेको प्रहरी प्रमुख काफ्लेले बताउनु भयो ।
राज्यमन्त्री ओलीलाई तुलसीपुर स्थित प्रहरी कार्यालयमा राखिएको छ । गत वर्ष भदौमा फेसबुकमा राज्यमन्त्री वलीले एकराजलाई चुम्बन गरेको फोटो सार्वजनिक भएको थियो । उक्त फोटोसहित समाचार प्रकाशित भएपछि वलीले तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन् ।

≪ Previous Post

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

Next Post ≫

संयुक्त राष्ट्र संघको टोलीद्वारा लुम्बिनी भ्रमण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क