Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 180)

मुख्य समाचार

सनहाई ब्राण्डका मैदा, आटा र सुजीमा अखाद्यवस्तु भएको आशंका

सनहाई ब्राण्डका मैदा, आटा र सुजीमा अखाद्यवस्तु भएको आशंका

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७९ · 0

खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा उद्योगमा छापा भैरहवा, २७ जेठ । गोयनका गु्रपको सनहाई ब्राण्डको उत्पादनमा अखाद्यवस्तु भएको आशंकामा अनुगमन भएको छ । ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित पडसरीमा रहेको उद्योगमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले बिहीबार अनुगमन गरेको हो । अखाद्य वस्तु रहेको भन्ने उजुरी परेपछि चेकजाँच तथा नमुना संकलनको […]

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा विद्यालयमा अक्षयकोष स्थापना

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा विद्यालयमा अक्षयकोष स्थापना

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७९ · 0

तिलोत्तमा, २७ जेठ । लुम्बिनी सेवा समाज अमेरिकाले रुपन्देहीको देवदह नगरपालिका चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । समाजका संस्थापक स्वर्गीय कमल शर्माको स्मृतिमा समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । शर्माको परिवारसँगको सहकार्यमा समाजले हरेक वर्ष गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न स्व. कमल शर्मा स्मृति अक्षयकोष स्थापना […]

नेपालमा राजतन्त्र पुनस्र्थापना हुने सम्भावना समाप्त भयो : कमल थापा

नेपालमा राजतन्त्र पुनस्र्थापना हुने सम्भावना समाप्त भयो : कमल थापा

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०७९ · 0

बुटवल, २६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रको एजेन्डा छाडेको बताएका छन् । अध्यक्ष थापाले नेपालमा राजतन्त्र पुनस्र्थापना हुने सम्भावना समाप्त भएकोले आफुहरूले राजतन्त्रको एजेन्डा छाडेको बताएका हुन् । राप्रपा नेपाल लुम्बिनी प्रदेश समितिले विहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले असम्भव एजेण्डा लिएर जनतालाई गुमराहामा राख्ने, कार्यकर्ताहरुलाई भ्रम र धोकामा […]

लुम्बिनी प्रदेश सरकारद्वारा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक

लुम्बिनी प्रदेश सरकारद्वारा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०७९ · 0

कृषि मुख्य प्राथमिकतामा, बुटवल आर्थिक र कपिलवस्तु सांस्कृतिक राजधानी बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कृषिलाइ मुख्य प्राथमिकतामा राखेको प्रदेश सरकारले बुटवललाई आर्थिक र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रूपमा विकास गर्ने नीति लिएको छ । बुधबार लुम्बिनी प्रदेशसभामा प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशको […]

निर्वाचित एक पालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

निर्वाचित एक पालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियारको निर्देशन

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७९ · 0

काठमाडौं, २४ जेठ । भ्रष्टाचारका मुद्दा विचाराधीन रहेको अवस्थामा निर्वाचित भएका एक गाउँपालिका अध्यक्ष र तीनजना वडाध्यक्षलाई निलम्बनमा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ । भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता भई मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्ति निर्वाचित भएकाले निलम्बन गर्न भनिएको आयोगका सह–प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो […]

तिनाउ नदी किनारको जोखिम कम गर्दै क्षति हुन नदिन तत्काल योजना बनाएर कार्यान्वयन गर्छौं : नगरप्रमुख पाण्डे

तिनाउ नदी किनारको जोखिम कम गर्दै क्षति हुन नदिन तत्काल योजना बनाएर कार्यान्वयन गर्छौं : नगरप्रमुख पाण्डे

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७९ · 0

बुटवल, २४ जेठ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले तिनाउ नदी किनारमा जोखिममा रहेका बस्तीक्षेत्रको अवलोकन गरेका छन् । तिनाउ नदी किनार क्षेत्रमा रहेका बस्तीको अवस्थाबारे जानकारी लिन पाण्डे मंगलबार बिहानै नदी किनार क्षेत्रमा पुगेका थिए । बर्षायाममा नदीमा आउने बाढीका कारण बस्ती जोखिममा पर्ने भएकाले त्यसको जोखिम न्यूनीकरण गर्दै क्षति हुन नदिनका लागि नगरपालिकाले […]

पत्रकार महासंघ रुपन्देहीद्वारा पालिका प्रमुखसँग अन्तरसंवाद

पत्रकार महासंघ रुपन्देहीद्वारा पालिका प्रमुखसँग अन्तरसंवाद

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७९ · 0

बुटवल, २४ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देहीले नवनिर्वाचित पालिका प्रमुखहरुसंग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक अन्तरसम्बाद कार्यक्रम गरेको छ । मंगलबार बुटवलमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरुले सञ्चारमैत्री भएर आफूहरुले सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् भने सञ्चारकर्मीहरुले पालिकाहरुले मिडियाको भूूमिकालाई सहि रुपमा बुुझ्न र सोहीअनुरुप नीति बनाउन सुुझाव दिएका छन् । कार्यक्रममा बोल्दै बुटवल […]

उद्योग व्यवसायमा भएका नीतिगत समस्याका विषयमा बुटवल उद्योग वाणिज्य संघ र व्रिटिस एम्बेसीका प्रतिनिधिविच अन्तरक्रिया

उद्योग व्यवसायमा भएका नीतिगत समस्याका विषयमा बुटवल उद्योग वाणिज्य संघ र व्रिटिस एम्बेसीका प्रतिनिधिविच अन्तरक्रिया

संसारपोस्ट संवाददाता · २४ जेष्ठ २०७९ · 0

बुटवल, २४ जेठ । ब्रिटिस एम्बेसीको टिमले बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा उद्योगी व्यवसायीहरुसंग सम्बन्धित क्षेत्रका समस्या र समाधानका विषयमा अन्तरक्रिया गरेको छ । मंगलबार बुटवल आएको ब्रिटिस एम्बेसीको टिमले सरकारी नीतिले औद्योगिक तथा व्यवसायिक क्षेत्रमा पारेको प्रभाव तथा प्रादेशिक स्तरमा साना तथा मझौला उद्योग र उद्यमशिलता प्रवद्र्धनमा देखिएका समस्या, चुनौती र समाधानका उपायका बारेमा […]

१ लाख १० हजार राशीको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ पहाडीलाई प्रदान गरिने

१ लाख १० हजार राशीको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ पहाडीलाई प्रदान गरिने

संसारपोस्ट संवाददाता · १६ जेष्ठ २०७९ · 0

बुटवल, १६ जेठ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७८ विनोद पहाडीलाई प्रदान गरिने भएको छ । संविधानसभा सदस्य (२०६४–६९) समेत रहनुभएका अधिकारकर्मी एवं सञ्चारकर्मी विनोद पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७९ मंसिरमा अन्तराष्ट्रिय […]

यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु

यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि सुरु

संसारपोस्ट संवाददाता · १६ जेष्ठ २०७९ · 0

बुटवल, १६ जेठ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट […]

Posts pagination

Previous 1 … 179 180 181 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क