Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सनहाई ब्राण्डका मैदा, आटा र सुजीमा अखाद्यवस्तु भएको आशंका
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सनहाई ब्राण्डका मैदा, आटा र सुजीमा अखाद्यवस्तु भएको आशंका

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७९ · 0
सनहाई ब्राण्डका मैदा, आटा र सुजीमा अखाद्यवस्तु भएको आशंका
90
SHARES
ShareTweet

खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा उद्योगमा छापा
भैरहवा, २७ जेठ । गोयनका गु्रपको सनहाई ब्राण्डको उत्पादनमा अखाद्यवस्तु भएको आशंकामा अनुगमन भएको छ । ओमसतिया गाउँपालिका वडा नम्बर २ स्थित पडसरीमा रहेको उद्योगमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले बिहीबार अनुगमन गरेको हो । अखाद्य वस्तु रहेको भन्ने उजुरी परेपछि चेकजाँच तथा नमुना संकलनको लागि उद्योगको निरिक्षण गरेको कार्यालयले जनाएको छ । सनहाई ब्राण्डको आटा, मैदा र सुजीमा अखाद्यवस्तु रहेको भन्ने जनगुनासो सहित उजुरी आए पश्चात खाद्य निरिक्षक पदमराज भुसालको नेतृत्वमा उद्योगमा पुगेर नमुना संकल गरिएको छ ।
गोयनका गु्रपका सञ्चालक अरुण गोयनका हुन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाका उपाध्यक्ष समेत रहेका छन् । पछिल्लो समय खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीले बजार तथा खाद्य उद्योगको अनुगमनलाई तिब्रता दिएको छ ।
उद्योगले खाद्यवस्तुमा मिसावट गरेर विक्री वितरण गर्ने गरेको गुनासो आएपछि गुणस्तर र मापदण्ड अनुसारको भए नभएको चेक जाँच गर्दै आएको निरिक्षक भूसालले बताए । पछिल्लो समय आटा र मैदामा आखाद्यवस्तु फेला परेका समाचारहरु आइरहेका छन् ।

≪ Previous Post

लुम्बिनी सेवा समाज अमेरिकाद्वारा विद्यालयमा अक्षयकोष स्थापना

Next Post ≫

पहिरोका कारण मुग्लिन–नारायणगढ सडक अवरुद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क