Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 181)

मुख्य समाचार

गुल्मीदरबारमा काँग्रेसबाट निर्वाचितलाई सम्मान :जनताले वाहवाही गर्ने बजेट ल्याउन सुझाव

गुल्मीदरबारमा काँग्रेसबाट निर्वाचितलाई सम्मान :जनताले वाहवाही गर्ने बजेट ल्याउन सुझाव

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

प्रविण गाहा गुल्मी, १५ जेठ । गुल्मीदरबार गाउँपालिकामा नेपाली कांँग्रेसबाट निर्वाचित पालिका अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई आईतवार गौडाकोटमा सम्मान गरिएको छ । नेपाल शिक्षक संघ गुल्मीदरबारले पालिका अध्यक्षमा निर्वाचित सरोज थापा, उपाध्यक्ष तारा थापा ढेंगा सहित वडा नं. १, ३, ६ र ७ का वडाअध्यक्षलाई बधाई तथा शुभकामना कार्यक्रम गरी सम्मान […]

बजेटमा लुम्बिनी प्रदेश : केही नयाँ योजना धेरै अघिल्ला योजनालाई निरन्तरता

बजेटमा लुम्बिनी प्रदेश : केही नयाँ योजना धेरै अघिल्ला योजनालाई निरन्तरता

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

बुटवल, १५ जेठ । सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा केही नयाँ योजना समेटिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा धेरैजसो अघिल्ला योजनालाई निरन्तरता दिएको छ भने केही नयाँ योजना बजेट समेटिएका छन् । रुपन्देहीको भैरहवा स्थित विमानस्थल र सेजलाई आवश्यक बजेट छुट्टाएको छ । भैरहवामा संचालन भएको विशेष आर्थिक […]

स्थानीयतहमा नयाँ जनप्रतिनिधिहरुले सिफारिश गर्ने अधिकार र कागजातहरू

स्थानीयतहमा नयाँ जनप्रतिनिधिहरुले सिफारिश गर्ने अधिकार र कागजातहरू

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

टेकराज पन्थी वडा समिति भन्नाले प्रत्येक वडामा एक वडा समिति रहने ब्यवस्था रहेको छ । वडा समितिमा १ जना अध्यक्ष तथा ४ जना सदस्य रहने र ४ जना सदस्यहरू मध्ये १ जना दलित सहित २ महिला सदस्य अनिवार्य हुने ब्यवस्था रहेको छ । वडा समितिको प्रमुखको रूपमा वडा अध्यक्ष रहने र वडा अध्यक्ष अनुपस्थित भएमा […]

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत

संसारपोस्ट संवाददाता · १५ जेष्ठ २०७९ · 0

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड […]

सामुदायिक विद्यालयको शैक्षिक सुधारकालागि आवश्यक सहयोग गर्ने वडाध्यक्ष पाठकको प्रतिवद्धता

सामुदायिक विद्यालयको शैक्षिक सुधारकालागि आवश्यक सहयोग गर्ने वडाध्यक्ष पाठकको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0

तिलोत्तमा, १४ जेठ । तिलोत्तमा नगरपालिका वडा नं. ६ को पश्चिम पहुनी माविमा दुई कोठे भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको १८ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको शनिवार एक कार्यक्रमका बीच वडा नं. ६ का नवनिर्वाचित अध्यक्ष गणेश पाठकले शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै अध्यक्ष पाठकले पश्चिम […]

बुटवल कर्साघाटमा कृषि उपज थोक बजारका लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने

बुटवल कर्साघाटमा कृषि उपज थोक बजारका लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0

बुटवल, १४ जेठ । रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार निर्माणको लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ मा कर्साघाटमा कृषि उपज थोक बजार निर्माणको लागि बजेट बिनियोजन गरेपनि जग्गा प्राप्ति हुन नसक्दा निर्माण कार्य सुरु भएको थिएन । कृषि उपज संकलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी स्वदेशी […]

निगमका निर्देशक थानी र तिलोत्तमाका मेयर खाँणद्वारा निगमको भलवारी डिपोमा आगलागीबाट भएको क्षतीको निरीक्षण

निगमका निर्देशक थानी र तिलोत्तमाका मेयर खाँणद्वारा निगमको भलवारी डिपोमा आगलागीबाट भएको क्षतीको निरीक्षण

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0

तिलोत्तमा, १४ जेठ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी र तिलोत्तमाका मेयर रामकृष्ण खाणले रुपन्देहीस्थित निगमको डिपोअगाडि ट्याँकरमा भएको आगलागीले पु¥याएको क्षतिको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्याँकरमा भएको आगलागीले क्षति पु¥याएपछि यसबारे निगमका तर्फबाट प्रबन्ध निर्देशक थानी […]

लुम्बिनी प्रदेशका ट्रक व्यवसायी आन्दोलित : जेठ २० देखि ट्रक घर र ग्यारेजमा थन्काउने

लुम्बिनी प्रदेशका ट्रक व्यवसायी आन्दोलित : जेठ २० देखि ट्रक घर र ग्यारेजमा थन्काउने

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0

बुटवल, १४ जेठ । सरकारले समायोजन गरी तोकेको भाडा दर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सरकारले तोकेको भाडा दर व्यवहारमा कार्यान्वयन हुनुपर्ने माग गर्दै कार्यान्वयन नभए यही जेठ २० गतेदेखि ट्रकहरु घर र ग्यारेजमा थन्काई ढुवानी कार्य बन्द गर्ने निर्णय गरेका छन् । एकातर्फ भारतीय ओभरलोडका गाडीहरुका कारण नेपाली […]

८३४ जनाको कैद सजाय माफी मिनाहा

८३४ जनाको कैद सजाय माफी मिनाहा

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0

काठमाडौं, ३ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा २७६ र मुलुकी […]

तिलोत्तमाका जनप्रतिनिधिद्वारा पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण

तिलोत्तमाका जनप्रतिनिधिद्वारा पद तथा गोपनियताको सपथसंगै पदभार ग्रहण

संसारपोस्ट संवाददाता · १३ जेष्ठ २०७९ · 0

विद्यार्थीहरुको दिवा खाजामा नगरपालिकाले १० रुपैयाँ थप गर्ने पहिलो निर्णय तिलोत्तमा, १३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नवनिर्बाचित जनप्रतिनिधिहरुले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण संगै पदभार ग्रहण गरेका छन् । यसअघि नवनिर्वाचित नगर प्रमुख रामकृष्ण खाँणले रुपन्देहीको भैरहवा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । मुख्य निर्वाचन अधिकृतवाट […]

Posts pagination

Previous 1 … 180 181 182 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क