Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सामुदायिक विद्यालयको शैक्षिक सुधारकालागि आवश्यक सहयोग गर्ने वडाध्यक्ष पाठकको प्रतिवद्धता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सामुदायिक विद्यालयको शैक्षिक सुधारकालागि आवश्यक सहयोग गर्ने वडाध्यक्ष पाठकको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · १४ जेष्ठ २०७९ · 0
सामुदायिक विद्यालयको शैक्षिक सुधारकालागि आवश्यक सहयोग गर्ने वडाध्यक्ष पाठकको प्रतिवद्धता
100
SHARES
ShareTweet

तिलोत्तमा, १४ जेठ । तिलोत्तमा नगरपालिका वडा नं. ६ को पश्चिम पहुनी माविमा दुई कोठे भवन शिलान्यास भएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको १८ लाख रुपैयाँको लागतमा निर्माण गरिने भवनको शनिवार एक कार्यक्रमका बीच वडा नं. ६ का नवनिर्वाचित अध्यक्ष गणेश पाठकले शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै अध्यक्ष पाठकले पश्चिम पहुनी माविका लागि आवश्यक पर्ने सामाग्रीको व्यवस्थापन तथा शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्न आफु र आफ्नो टिम तयार रहेको प्रतिबद्धता जनाउनु भयो । सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा भौतिक विकासका निम्ति वडा तहबाट गर्न सकिने सहयोगको खाका तयार गरी २÷३ दिनभित्रै वडा कार्यालयमा बुझाउन विद्यालय व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाले नयाँ जनप्रतिनिधिले शिक्षाको विकासमा सहयोग पुर्याउनुपर्ने बताउनु भयो । जनप्रतिनिधिको साथ पाए सामुदायिक विद्यालय पनि निजी सरह संचालन हुने र अभिभावकको समेत विश्वास जित्न सकिने बताउनु भयो । उक्त विद्यालयमा शिशु कक्षा देखि कक्षा १२ सम्म नेपाली तथा अंग्रेजी माध्यममा पढाई हुने गरेको छ ।

≪ Previous Post

बुटवल कर्साघाटमा कृषि उपज थोक बजारका लागि बुटवल उपमहानगरपालिकाले जग्गा ब्यवस्थापन गर्ने

Next Post ≫

सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९–८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क