Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयां नेतृत्व
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयां नेतृत्व

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०७९ · 0
लायन्स तिलोत्तमा बुद्धज्योतिमा नयां नेतृत्व
50
SHARES
ShareTweet

तिलोत्तमा, २९ जेठ । लायन्स क्लब अफ तिलोत्तमा बुद्धज्योतिमा लायन वर्ष २०२२÷२३ का लागि नयां कार्यसमिति चयन भएको छ । आइतबार भएको क्लबको साधारणसभाले बैंकर गंगाराज सापकोटा अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
क्लबको प्रथम उपाध्यक्षमा देवबहादुर कुंवर, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पन्थी, तृतीय उपाध्यक्षमा उपेन्द्रप्रसाद अधिकारी, सचिवमा इन्जिनियर विनोद भण्डारी, क्लब एड्मिनिस्ट्रेटर शान्तकुमार कार्की, कोषाध्यक्षमा शोभाखर सुनार निर्वाचित भएका छन् ।
यस्तै क्लब सहसचिवमा करन राना, सहकोषाध्यक्षमा हुतराज शर्मा, मेम्बरशीप चेयरपर्सनमा हिरा गिरी, एलसीआईएफ कोअर्डिनेटरमा बसन्त पाण्डे, क्लब सर्भिस चेयरपर्सनमा मेख कुंवर निर्वाचित भएका छन् । यस्तै क्लब मार्केटिङ एण्ड कम्युनिकेसन चेयर पर्सनमा टी.आर शर्मा, टेल टुइस्टरमा दीपा अर्याल, निर्देशक तथा पार्क व्यवस्थापकमा रामप्रसाद पन्थी निर्वाचित भएका छन् । यस्तै सल्लाहकारहरुमा क्लबका संस्थापक अध्यक्ष (चार्टर प्रेसिडेन्ट) भक्तबहादुर खड्का तथा पुर्व अध्यक्षहरु ज्ञानेन्द्र पोखरेल, नारायणप्रसाद पाण्डे र निवर्तमान अध्यक्ष केशर थापा चयन भएका छन् ।
कार्यक्रममा चार्टर पे्रसिडेन्ट भक्तबहादुर खड्का, नवनिर्वाचित अध्यक्ष गंगाराज सापकोटा लगायतले आगामी दिनमा क्लबलाई अझ धेरै सााजिक कार्यमा क्रियाशील बनाउने प्रतिवद्धता जनाएका थिए । क्लबले बुटवलको योगीकुटीमा करिब २० लाख रुपैयां लागतमा हरियालीयुक्त स्मार्ट लायन्स पार्क निर्माण गरेको छ ।

≪ Previous Post

महिला र पछाडी परेका समुदायको आयआर्जनमा लघुवित्त संस्थाले ध्यान दिन जरुरी : प्रदेश प्रमुख शेरचन

Next Post ≫

स्कूल म्यानेजमेन्ट सिस्टम वेद एपले विद्यालयलाई डिजिटलाईज र पेपरलेस बनाउदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क