Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 178)

मुख्य समाचार

बुटवल अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघको पहल

बुटवल अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघको पहल

संसारपोस्ट संवाददाता · ३ असार २०७९ · 0

बुटवल, ३ असार । बुटवलको अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा छलफल सुरु गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ र ५ मा पर्ने अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्ने विषयमा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सरोकारवालाहरुसंग छलफल सहितको पहल सुरु गरेको हो । बुटवलको व्यापार व्यवसाय सुस्ताउँदै गएकाले यसलाई चलायमान गराउनको लागि रात्रीकालिन व्यवसाय […]

पाल्पा उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : ब्यवसायिक र पर्यटन क्षेत्रको विकासमा सहकार्य आवश्यक

पाल्पा उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत : ब्यवसायिक र पर्यटन क्षेत्रको विकासमा सहकार्य आवश्यक

संसारपोस्ट संवाददाता · २ असार २०७९ · 0

बुटवल, २ असार । संस्थागत अनुभव आदान प्रदान गर्ने र संस्थागत विकासमा नयाँ अवधारणा अवलम्वन गर्ने उद्देश्य सहित आन्तरिक भ्रमणमा रहेको पाल्पा उद्योग वाणिज्य संघको टोलीलाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलमा स्वागत गरेको छ । पाल्पा बाट आएको टोलीलाई बुधबार साँझ बुटवल उद्योग वाणिज्य संघले संघको सचिवालयमा स्वागत गर्दै दुई पक्षीय सम्बन्धका विषयमा छलफल […]

परासी जिसस निर्वाचन : केन्द्रीय सदस्य कँडेल र नेता कलवारलाई कारबाहीको माग

परासी जिसस निर्वाचन : केन्द्रीय सदस्य कँडेल र नेता कलवारलाई कारबाहीको माग

संसारपोस्ट संवाददाता · २ असार २०७९ · 0

परासी, २ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस नेता कँडेल र कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको हो । नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति प्रमुख पदमा उम्मेदवारी […]

स्थानीय तहमा विजयी एमालेका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण

स्थानीय तहमा विजयी एमालेका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण

संसारपोस्ट संवाददाता · २ असार २०७९ · 0

काठमाडौं, २ असार । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण दिन लागेको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आजबाट दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको एमालेले जनाएको छ । एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा बिहीबार ११ […]

आज संसद्मा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

आज संसद्मा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

संसारपोस्ट संवाददाता · २ असार २०७९ · 0

काठमाडौं, २ असार । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनुहुने भएको छ । सांसदहरूले रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा उठाएको प्रश्नमा उहांहरूले जवाफ दिन लाग्नुभएको हो । बुधबारको बैठकमा ती मन्त्रालय र निकायकोसमेत जवाफ दिइसकिने समय तोकिएकामा राति साढे […]

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

संसारपोस्ट संवाददाता · २ असार २०७९ · 0

काठमाडौं, २ असार । देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी […]

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट (पूर्णपाठ)

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४२ अर्ब ६३ करोडको बजेट (पूर्णपाठ)

संसारपोस्ट संवाददाता · १ असार २०७९ · 0

बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि उक्त बजेट विनियोजन गर्नुभएको हो । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ९५ करोडको बजेट विनियोजन गरेकोमा यो वर्ष आकार बढाएर […]

प्रदेश राज्यमन्त्री वली प्रकरणको छानविनका लागि मन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन

प्रदेश राज्यमन्त्री वली प्रकरणको छानविनका लागि मन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन

संसारपोस्ट संवाददाता · १ असार २०७९ · 0

बुटवल, १ असार । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वली घटना प्रकरणको सत्य तथ्य छानविनका लागि मन्त्रीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । प्रदेश सरकारले लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको छ । बुधवार बसेको मन्त्रीपरिषदको […]

रुपन्देहीको भैरहवामा श्रम कार्यालयको सेवा शुरु, श्रमकै लागि काठमाण्डौं धाउन नपर्ने

रुपन्देहीको भैरहवामा श्रम कार्यालयको सेवा शुरु, श्रमकै लागि काठमाण्डौं धाउन नपर्ने

संसारपोस्ट संवाददाता · १ असार २०७९ · 0

बुटवल, १ असार । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सूचारु भए लगत्तै बैदेशिक रोजगार व्यवस्थापन शाखा पनि खुलेको छ । विदेश जानेहरुका लागि अब भैरहवाबाटै पूर्व श्रम स्विकृति, अन्तिम श्रम स्विकृति र व्यक्तिगत श्रम स्विकृतिको काम हुने भएको छ । भैरहवामा श्रम कार्यालयको स्वा शुभारम्भ संगै श्रम स्विकृतिको लागि काठमाडौं धाइरहनुपर्ने बाध्यता हटेको छ । बुधबार भैरहवामा […]

तिलोत्तमाको बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा डुबेर न्यू लाइट स्कूलका शिक्षक पौड्यालको मृत्यु

तिलोत्तमाको बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा डुबेर न्यू लाइट स्कूलका शिक्षक पौड्यालको मृत्यु

संसारपोस्ट संवाददाता · ३१ जेष्ठ २०७९ · 0

तिलोत्तमा, ३१ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ३ स्थित बीग चियर रिसोर्टको स्वीमिङ्ग पुलमा डुबेर एकजनाको मृत्यु भएको छ । स्वीमिङ्ग गर्ने क्रममा डुबेर तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० वर्षीय सन्दिप पौड्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पौड्याल न्यू लाइट स्कूलका शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले […]

Posts pagination

Previous 1 … 177 178 179 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क