Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 177)

मुख्य समाचार

इन्धनको मुल्यबृद्धि बढेसंगै सार्वजनिक यातायातको भाडा बृद्धि

इन्धनको मुल्यबृद्धि बढेसंगै सार्वजनिक यातायातको भाडा बृद्धि

संसारपोस्ट संवाददाता · ६ असार २०७९ · 0

बुटवल, ६ असार । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक तथा मालबाहक सवारी साधनको भाडा समायोजन गरेको हो । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने गर्छ । इन्धनको मूल्य वृद्धिअनुसार विभागले अधिकतम ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ […]

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध बुटवलमा अनेरास्ववियु आन्दोलित

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध बुटवलमा अनेरास्ववियु आन्दोलित

संसारपोस्ट संवाददाता · ६ असार २०७९ · 0

बुटवल, ६ असार । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध बुटवलमा आन्दोलन गरेको छ । सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडी सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका थिए । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि विद्यार्थीहरुले बिरोध गरेका हुन् । सकारले पेट्रोलको प्रति […]

बुद्धनगरका किशोरको शव तिनाउ खोलामा भेटियो

बुद्धनगरका किशोरको शव तिनाउ खोलामा भेटियो

संसारपोस्ट संवाददाता · ६ असार २०७९ · 0

बुटवल, ६ असार । बुटवलको तिनाउ नदीमा पुरुषको शव फेला परेको छ । तिनाउ नदीको प्रगतिनगर छेउमा नदीको बीचको भङ्गालोमा बाढीले बगाएर ल्याएको पुरुषको शव फेलापरेको प्रहरीले जनाएको छ । बाढीले बगाएर ल्याएको शवको पहिचान समेत खुलेको छ । मृतक बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका ६५ वर्षीय किशोर बहादुर नेपाली रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख […]

सवारी दुर्घटना न्युनिकरणका लागि ‘चालक र प्रहरीसँग १ मिनेट’ अभियान

सवारी दुर्घटना न्युनिकरणका लागि ‘चालक र प्रहरीसँग १ मिनेट’ अभियान

संसारपोस्ट संवाददाता · ६ असार २०७९ · 0

बुटवल, ६ असार । बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले लुम्बिनी प्रदेश प्रहरी तथा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ‘चालक तथा याुत्रसँग १ मिनेट’ अभियान सन्चालन गरेको छ । दुर्घटना न्युनिकरण तथा सवारी नियमको पालनाका बिषयमा चालक र यात्रुमा सचेतना फैलाउन तथा सबैलाई जिम्मेवारी बोध गराउन ‘चालक तथा याुत्रसँग १ मिनेट’ अभियान सन्चालन गरिएकोे लुम्बिनी […]

काठमाडौँबाट धनगढी जाँदै गरेको बसका सहचालक खहरे खोलामा बेपत्ता

काठमाडौँबाट धनगढी जाँदै गरेको बसका सहचालक खहरे खोलामा बेपत्ता

संसारपोस्ट संवाददाता · ५ असार २०७९ · 0

चितवन, ५ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक आईतबार बिहान चिप्लिएर बेपत्ता भएका हुन् । कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहोरा खहरेखोलामा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ […]

भारतीयको एकाधिकार : बुलेटमा लगानी, बालुवामा पानी

भारतीयको एकाधिकार : बुलेटमा लगानी, बालुवामा पानी

संसारपोस्ट संवाददाता · ५ असार २०७९ · 0

काठमाण्डौं । खाना पकाउने ग्यासको मूल्यमा मात्र होइन, ग्यास ढुवानीमा पनि मुलुकले ठूलो रकम भुक्तानी गर्दै आएको छ । ग्यास ढुवानीमा भारतीय बुलेटको एकाधिकार रहेका कारण मुलुकले भाडामात्र वार्षिक छ अर्ब रुपियाँभन्दा बढी भुक्तानी गर्नुपरेको छ । भारतीय बुलेटले एलपी ग्यास ढुवानी गर्दा पाउने दैनिक भाडा करिब एक करोड ८० लाख रुपियाँ हुन्छ । त्यस आधारमा मासिक करिब […]

भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या छिटो समाधान हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाइ गृहमन्त्री खाँणको निर्देशन

भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या छिटो समाधान हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाइ गृहमन्त्री खाँणको निर्देशन

संसारपोस्ट संवाददाता · ४ असार २०७९ · 0

बुटवल, ४ असार । गृहमन्त्री बालकृष्ण खाँणले भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या जतिसक्दो छिटो समाधान हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाइ निर्देशन दिनुभएको छ । सुकुम्बासी तथा अव्यवस्थित बासोबासीको नाममा लामो समयदेखि जनताले भूमिहिनताको समस्या झेल्नु परेको भन्दै उहांले परिणाम देखिने गरी काम गर्न आयोगका पदाधिकारीलाइ निर्देशन दिनुभएको हो । राष्ट्रिय भूमि आयोगले शनिबार बुटवलमा […]

रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा स्वास्थ्य शिबिर

रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा स्वास्थ्य शिबिर

संसारपोस्ट संवाददाता · ४ असार २०७९ · 0

भैरहवा। ४ असार । रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा रुपन्देहीको कोटिहवामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । भैरहवाको सिद्धार्थनगर सिटि हस्पिटल प्रा.लि को सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा सिटि हस्पिटलका जनरल फिजिसियन, हाड जोर्नी तथा नशा, बाल रोग, नाक कान घाँटी, छाला तथा गुप्त रोग, मृगौला रोग बिशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य […]

स्थानीय आवश्यक्ताका आधारमा विकासका काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

स्थानीय आवश्यक्ताका आधारमा विकासका काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

संसारपोस्ट संवाददाता · ४ असार २०७९ · 0

तिलोत्तमा, ४ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका बिभिन्न वडामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको माग र स्थानीय आवश्यक्ताका आधारमा विकास निर्माणका काम गर्ने बताएका छन् । नेपाली कांग्रेस वडा समिति तिलोत्तमा २ ले शनिबार शँकरनगर बनबाटिकामा आयोजना गरेको वडावासीका लागि धन्यबाद ज्ञापन तथा भेटघाट कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले वडा तहमा क्रियाशिल टोल विकास संस्था र टोल […]

जिल्ला समन्वय समिति रुपन्देही प्रमुखमा कांग्रेसका चपाई विजयी

जिल्ला समन्वय समिति रुपन्देही प्रमुखमा कांग्रेसका चपाई विजयी

संसारपोस्ट संवाददाता · ४ असार २०७९ · 0

भैरहवा, ४ असार । जिल्ला समन्वय समिति रुपन्देही (जिसस) मा गठबन्धनको प्यानल बिजयी भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनबाट जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका चपाईले २० मत प्राप्त गरी विजयी भएका हुन् । […]

Posts pagination

Previous 1 … 176 177 178 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क