Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध बुटवलमा अनेरास्ववियु आन्दोलित
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध बुटवलमा अनेरास्ववियु आन्दोलित

संसारपोस्ट संवाददाता · ६ असार २०७९ · 0
पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध बुटवलमा अनेरास्ववियु आन्दोलित
70
SHARES
ShareTweet

बुटवल, ६ असार । नेकपा एमाले निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मुल्यबृद्धि बिरुद्ध बुटवलमा आन्दोलन गरेको छ ।
सोमबार बिहान बुटवल बहुमुखी क्याम्पस अगाडी सडकमा जम्मा भएका अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरेका थिए । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि विद्यार्थीहरुले बिरोध गरेका हुन् ।

सकारले पेट्रोलको प्रति लिटर १९ रुपैयाँ र डिजेल तथा मटिट्लेतमा प्रति लिटर २७ रुपैयाँले वृद्धि गरेको छ । एकै पटक भारी मात्रामा प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिलो पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत रहेको छ । पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १९९ रुपैयाँ भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

अनेरास्ववियु रुपन्देही अध्यक्ष शेषकान्त पोखरेलले सरकारले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको भन्दै निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

≪ Previous Post

बुद्धनगरका किशोरको शव तिनाउ खोलामा भेटियो

Next Post ≫

इन्धनको मुल्यबृद्धि बढेसंगै सार्वजनिक यातायातको भाडा बृद्धि

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क