Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जिल्ला समन्वय समिति रुपन्देही प्रमुखमा कांग्रेसका चपाई विजयी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जिल्ला समन्वय समिति रुपन्देही प्रमुखमा कांग्रेसका चपाई विजयी

संसारपोस्ट संवाददाता · ४ असार २०७९ · 0
जिल्ला समन्वय समिति रुपन्देही प्रमुखमा कांग्रेसका चपाई विजयी
80
SHARES
ShareTweet

भैरहवा, ४ असार । जिल्ला समन्वय समिति रुपन्देही (जिसस) मा गठबन्धनको प्यानल बिजयी भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धनबाट जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई बिजयी भएका छन् ।
शनिबार सम्पन्न निर्वाचनमा गठबन्धनको तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका चपाईले २० मत प्राप्त गरी विजयी भएका हुन् । चपाईका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नर बहादुर घर्ती मगरले १२ मत ल्याएका छन् ।
उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, (लोसपा) का उम्मेदवार रामकृपाल धोबीले १६ मत प्राप्त गरी विजयी भएका छन् । ३२ मत रहेको जिसस रुपन्देहीको निर्वाचनमा उपप्रमुख पदकी उम्मेदवार एमालेकी पवित्रा देवी श्रेष्ठले १५ मत प्राप्त गरेकी छन् ।
त्यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकी विष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०, ऋषिराम बस्याल १९ र लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्याएर विजयी भएका छन् ।
त्यसै गरी नेकपा (माओवादी केन्द्र) की मन्जु परियार १८ र लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए ।

≪ Previous Post

बुटवल अमरपथमा रात्रीकालिन व्यवसाय सञ्चालन गर्न बुटवल उद्योग वाणिज्य संघको पहल

Next Post ≫

स्थानीय आवश्यक्ताका आधारमा विकासका काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क