Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा स्वास्थ्य शिबिर
वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको अरुण खोलामा सडक अवरुद्ध

वर्षाका कारण बुटवल–पाल्पा र नवलपरासीको...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले गर्यो स्थापना दिवशमा मानविय सेवा सहित पर्यटकीय स्थलको सरसफाई

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघले...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
सिद्धार्थनगरको बजेट १ अर्ब ३४ करोड, संस्थागत विकास, सुशासन र नागरिकमैत्री सेवा प्रवाह प्राथमिकतामा

सिद्धार्थनगरको बजेट १ अर्ब ३४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा स्वास्थ्य शिबिर

संसारपोस्ट संवाददाता · ४ असार २०७९ · 0
रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा स्वास्थ्य शिबिर
70
SHARES
ShareTweet

भैरहवा। ४ असार । रोट्रयाक्ट क्लव अफ कोटिहवाको आयोजनामा रुपन्देहीको कोटिहवामा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । भैरहवाको सिद्धार्थनगर सिटि हस्पिटल प्रा.लि को सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा सिटि हस्पिटलका जनरल फिजिसियन, हाड जोर्नी तथा नशा, बाल रोग, नाक कान घाँटी, छाला तथा गुप्त रोग, मृगौला रोग बिशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा २५० बढीले स्वाथ्य परिक्षण गराएको क्लवका अध्यक्ष पुजन बस्यालले जानकारी दिए । शिबिरमा बालबालिका देखि बृद्धबृद्धासम्मले स्वास्थ्य परिक्षण गराएका थिए ।
शिविर उद्घाटन गर्दै सिटि हस्पिटलका अध्यक्ष एवं मृगौला रोग बिशेषज्ञ डा. सुवोधकुमार पाण्डेले समय समयमा स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गरे । उनले बेलैमा रोग पत्ता लगाउन सके उपचार छिटो र सहज हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।
उनले रोग लागेर उपचार गर्न जाने आम प्रचलनलाई तोड्दै सके ६÷६ महिना नभए एक÷एक बर्षमा नियमित रुपमा स्वास्थ्य जाँच गराएर ढुक्क हुन आग्रह गरे । उनले स्वस्थ रहनका लागि खानपानमा ध्यान दिनका साथै योगा तथा व्यायममा समेत ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र शाहुले रोट्रयाक्ट क्लवले सामाजिक उत्तरदायित्व अन्तरगत रहेर स्वास्थ्य शिविर राखेर ठुलो मानविय कार्य गरेको उल्लेख गरे ।
क्लवका अध्यक्ष पुजन बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन कृष्ण खनालले गरेका थिए । कार्यक्रमको सञ्चालन क्वलका उपाध्यक्ष योगेश पराजुलीले गरेका थिए ।

≪ Previous Post

स्थानीय आवश्यक्ताका आधारमा विकासका काम गर्ने जनप्रतिनिधिको प्रतिवद्धता

Next Post ≫

भूमिहिन तथा अव्यवस्थित बासोबासीको समस्या छिटो समाधान हुनेगरी काम गर्न राष्ट्रिय भूमि आयोगलाइ गृहमन्त्री खाँणको निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क