Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 171)

मुख्य समाचार

पाल्पाको रिब्दीकोटमा बस दुर्घटनामा परी मृत्यु हुने सबैको पहिचान खुल्यो

पाल्पाको रिब्दीकोटमा बस दुर्घटनामा परी मृत्यु हुने सबैको पहिचान खुल्यो

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७९ · 0

पाल्पा, ९ साउन । पाल्पाको रिब्दीकोटमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुने सबैको सनाखत भएको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवललाई छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपरान्ह साढे ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको थियो । बस दुर्घटनामा परी मृत्यु हुने सबै शबको पहिचान […]

रुपन्देहीको कञ्चनमा ४२ क्यूफिट अवैध सालको (गोलिया) काठ बरामद

रुपन्देहीको कञ्चनमा ४२ क्यूफिट अवैध सालको (गोलिया) काठ बरामद

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७९ · 0

भैरहवा, ९ साउन । रुपन्देही प्रहरीले ठूलो परिमाणमा अवैध सालको गोलिया काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले साउन ८ गते आईतबारका दिन जिल्लाको कञ्चन गाउँपालिका वडा नं.५ डाँडालाइनमा अबैध रुपमा लुकाइ छिपाइ राखेको ४२ क्यूफिट सालको गोलिया काठ बरामद गरेको हो । प्रहरीले अन्दाजी […]

नेपाल प्रेस युनियनमा शिव लम्साल नेतृत्वको प्यानल विजयी

नेपाल प्रेस युनियनमा शिव लम्साल नेतृत्वको प्यानल विजयी

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७९ · 0

हेटौडा, ८ साउन । नेपाली कांग्रेसको शुभेक्षुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित भएका छन् । मकवानपुरको हेटौडामा सम्पन्न युनियनको नवौं महाधिबेशनबाट लम्साल ७४५ मतका साथ अध्यक्षमा विजयी भएका हुन् । लम्सालका निकटतम प्रतिस्पर्धी अध्यक्षका उम्मेदवार अनिता विन्दुले ६१२ मत र अर्का प्रतिस्पर्धी भुवन भट्टले १९ मत प्राप्त गरेका छन् । बरिष्ठ उपाध्यक्षमा […]

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0

हेटौडा, ८ साउन । नेपाली कांग्रेसको शुभेक्षुक संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएको छ । संस्थापन पक्षकी अनिता बिन्दूलाई पराजित गर्दै लमसाल अध्यक्षमा निर्वाचित हुुनुभएको हो । युनियनको वरिष्ठ उपाध्यक्ष र महासचिव पनि लम्साल प्यानलकै निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र महासचिवमा दिलिप पौडेल निर्वाचित हुनुभएको छ । खुला […]

छाडा चौपाया ब्यबस्थापनका लागि तिलोत्तमाको गौशालालाई पिकअप गाडी

छाडा चौपाया ब्यबस्थापनका लागि तिलोत्तमाको गौशालालाई पिकअप गाडी

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0

तिलोत्तमा, ८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले छाडा चौपाया ब्यवस्थापनकालागि तिलोत्तमा स्थित गौशालालाई गाडी उपलब्ध गराएको छ । नगर क्षेत्रभित्र रहेका छाडा चौपाया (गाईबस्तु ) ब्यबस्थापन गर्न सहज होस् भन्ने उद्देशयले नगरपालिकाले तिलोत्तमा ८ र ११ को सिमानामा रहेको तिलोत्तमा गौशालालाई आईतबार एक कार्यक्रमका विच गाडी हस्तान्तरण गरेको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण […]

तिलोत्तमाको कल सेन्टरमा प्रहरी छापा :अवैध कारोबार गर्ने गिरोह सहिर्त १५० कर्मचारी प्रहरी नियन्त्रणमा

तिलोत्तमाको कल सेन्टरमा प्रहरी छापा :अवैध कारोबार गर्ने गिरोह सहिर्त १५० कर्मचारी प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0

तिलोत्तमा, ८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, जानकीनगर स्थित कल सेन्टरमा उद्देश्य विपरित काम गरेको आरोपमा प्रहरीले छापा मारेको छ । सूचना प्रवाह गर्ने र नागरिकलाई सहज सूचनाको पहुँच दिने उद्देश्यले खुलेको कल सेण्टरबाट भारतीय नागरिकलाई बिभिन्न प्रलोभनमा पारि ठगी गर्ने गरेको उजुरीका आधारमा प्रहरीले उक्त कल सेण्टरमा छापा परेको हो । तिलोत्तमा नगरपालिका –२ […]

पाल्पाको लघुवामा बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, १६ जना घाईते

पाल्पाको लघुवामा बस दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो, १६ जना घाईते

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0

पाल्पा, ८ साउन । पाल्पाको लघुवामा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाँउपालिका लघुवामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । पाल्पाका प्रहरी […]

नेपाल प्रेस युनियनको नवौं महाधिबेशन : मतगणना जारी अध्यक्षमा लम्सालको अग्रता

नेपाल प्रेस युनियनको नवौं महाधिबेशन : मतगणना जारी अध्यक्षमा लम्सालको अग्रता

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0

हेटौडा, ८ साउन । नेपाल प्रेस युनियनको शनिवार सम्पन्न मतदानको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक मत परिणाममा अनुसार शिव लम्साल नेतृत्वको प्यानलले अग्रता लिएको छ । अहिलेसम्म ६१२ मत गणना गर्दाको नतिजा अनुसार इतर पक्षका अध्यक्षका उम्मेदवार शिव लम्सालले ४५ मतले अग्रता लिएका छन् । युनियनको हेटौंडामा जारी महाधिवेशनको निर्वाचनमा खसेको १३ सय ८४ […]

नागरिकता विधेयक पारितभएको खुशियालीमा बुटवल र तिलोत्तमामा काँग्रेसको दीपावली

नागरिकता विधेयक पारितभएको खुशियालीमा बुटवल र तिलोत्तमामा काँग्रेसको दीपावली

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७९ · 0

बुटवल । प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धि विधेयक पारित भएको खुशियालीमा रुपन्देहीको बुटवल र तिलोत्तमामा नेपाली काँग्रेसले दीपावली गरेको छ । विधेयक पारित भएकै राति नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले बुटवलको ट्राफिक चोकमा दिपावली गरी खुशियाली मनाएको हो । नेपाली नागरिक भएर पनि नागरिकताबाट बन्चित भएका नागरिकहरूले अब नागरिकता पाउने भएको खुशियालीमा नेपाली काँग्रेसले दिपावली गरेको […]

विषयगत समितिमा भागवण्डा मिलेपछि तिलोत्तमाको बजेट बहुमतले पारित

विषयगत समितिमा भागवण्डा मिलेपछि तिलोत्तमाको बजेट बहुमतले पारित

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७९ · 0

बुटवल, ३ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट दलहरुबिचको सहमतिपछि बहुमतले पारित भएको छ । नेकपा एमाले र नेपाली काँग्रेसका जनप्रतिनिधिबीच लामो रस्साकस्सीपछि अन्ततः मंगलबारको १२ औं अधिबेशन (पांचौ बैठक)बाट बजेट पारित भएको हो । असार अन्तिम साताबाट आपसमा भागबण्डा नमिलेपछि दुई दलबीच चर्किएको द्वन्द्वका कारण बजेट पारित नहुंदा नगरपालिकाको खर्च समेत रोकिएको थियो । […]

Posts pagination

Previous 1 … 170 171 172 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क