सालझण्डी, १२ साउन । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीले एक हजार चोरीको आरोपमा श्रीमतीको हत्या गर्ने श्रीमानलाई पक्राउ गरेको छ । श्रीमतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ डेलरमा बसोबास गर्ने बर्ष ३३ को यम बहादुर थापालाई पक्राउ गरेको हो । घटना विवरण अनुसार साउन ११ गते बुधबार बिहान करिब साढे नौ बजेको समयमा […]