Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 169)

मुख्य समाचार

नवलपुरमा पोखरीमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका युवाको उद्दार

नवलपुरमा पोखरीमा डुबेर दुई बच्चाको निधन, नारायणी नदीमा खसेका युवाको उद्दार

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७९ · 0

रामकुमार श्रेष्ठ नवलपुर, १५ साउन । पूर्वी नवलपरासीमा डुबेर दुई जना बालबालिकाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका १४ हेगौलीमा २ बर्षीया बालिकाको माछा पोखरीमा डुबेर निधन भएको हो । कावासोती – १४ हेगौली बस्ने पुरण चौधरीकी २ बर्षीया छोरी प्रिन्सा चौधरी आफ्नै घर अगाडी आँगनमा खेल्ने क्रममा नजिकै रहेको […]

देशका धेरै स्थानहरूमा मेघ गर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा

देशका धेरै स्थानहरूमा मेघ गर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७९ · 0

बुटवल, १५ साउन । आज आइतबार देशका धेरै स्थानहरूमा मेघ गर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ […]

आज साउन १५ खिर खाने दिन :‘खिर खाऔं, आफ्नो परम्परा जोगाऔं’

आज साउन १५ खिर खाने दिन :‘खिर खाऔं, आफ्नो परम्परा जोगाऔं’

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७९ · 0

काठमाडौं, १५ साउन । आज साउन १५ गते । अर्थात्, खिर खाने दिन । हरेक वर्ष साउन १५ मा खिर खाने नेपाली परम्परा छ । नेपाल डेरी एसोसिएसनले यस वर्षको साउन १५ मा खिर खाऔं, आफ्नो परम्परा जोगाऔं भन्ने नाराका साथ देशभर सबैलाई खिर खान आव्हान गरेको छ । यस दिन देशैभर सबैले खिर खाने […]

अमरज्योति सहकारी संस्थाद्वारा विमा रकमको पाँच लाख हस्तान्तरण

अमरज्योति सहकारी संस्थाद्वारा विमा रकमको पाँच लाख हस्तान्तरण

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७९ · 0

बुटवल, १४ साउन । अमरज्योति वचत तथा ऋण सहकारी संस्था लि., वुटवल ११ कालिकानगर, रुपन्देहीले आफ्ना दिवंगत शेयर सदस्यका परिवारलाई आज (शनिबार) विमा रकमको पाँच लाख रूपियाँ हस्तान्तरण गरेको छ । गत जेठ ६ गते दुर्घटनामा परी दिवंगत भएका संस्थाका शेयर सदस्य पशुपति भट्टराईको परिवारलाई दुर्घटना विमा वापतको पाँच लाख रूपियाँ हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष […]

लुम्बिनी प्रदेशसभामा ४ वटा बिषयगत समितिका सभापतिद्वारा सपथग्रहण

लुम्बिनी प्रदेशसभामा ४ वटा बिषयगत समितिका सभापतिद्वारा सपथग्रहण

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७९ · 0

बुटवल, १३ साउन लुम्बिनी प्रदेश सभामा नव गठित चारवटा बिषयगत समितिका सभापतिहरूले शुधmबार सपथग्रहण गरेका छन् । विषयगत समितिका सभापतिहरुलाई लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले एका कार्यक्रमकावीच प्रदेश सभा सचिवालयमा पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । सपथग्रहणसँगै चारैजना सभापतिहरूले पदभार ग्रहण गरेका छन् । प्रदेश सभामा रिक्त रहेका चार बिषयगत समिति सभापति पदका […]

बुटवलको सडक समयमा पूरा नगर्ने ठेकेदारलाई ठेक्का सम्झौता अन्त्य गर्ने आयोजनाको चेतावनी

बुटवलको सडक समयमा पूरा नगर्ने ठेकेदारलाई ठेक्का सम्झौता अन्त्य गर्ने आयोजनाको चेतावनी

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७९ · 0

सात दिन भित्र भरपर्दो कार्यतालिका र विश्वसनीय स्पष्टिकरण दिन निर्देशन बुटवल, १३ साउन । ब्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक, बुटवल रुपन्देहीले बुटवलको चौराहा–चिडियाखोला सडक समयमा पूरा नगर्ने ठेकेदारसंग स्पष्टिकरण सोधेको छ । ब्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण कम्पनिले सडक निर्माण कार्य सम्पन्न नगरेको तथा निर्माण कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको हुंदा सार्वजनिक […]

इन्जिनमा खराबी देखिएपछि उडेको ६ मिनेटमै यतिको विमान पोखरामा अवतरण

इन्जिनमा खराबी देखिएपछि उडेको ६ मिनेटमै यतिको विमान पोखरामा अवतरण

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७९ · 0

काठमाडौं, १३ साउन । उडे लगत्तै इन्जिनमा खराबी देखिएपछि यति एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट शुक्रबार विहान ८ ४५ बजे काठमाडौंका लागि उडेको यति एयरको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । उडेको केहीबेरमै यति एयरको बायाँ इन्जिनमा खराबी आएको क्याप्टेनले जानकारी गराएका थिए । पोखराबाट […]

कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिको पूर्णता

कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिको पूर्णता

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७९ · 0

बुटवल, १३ साउन । सांसदहरुको कार्यकाल सकिनै लागेका बेला लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । लुम्बिनी प्रदेशसभाका चारवटा विषयगत समिति सभापति नहुँदा डेढ वर्षदेखि कामबिहीन थिए । विषयगत समिति गठन नहुंदा संसदको काम कारवाहीमै प्रत्यक्ष असर परेको थियो । ढिलो गरी पूर्णता पाएका चारवटा विषयगत समिति मध्ये तीनवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल […]

घाँस काट्न जंगल गएकी युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

घाँस काट्न जंगल गएकी युवतीलाई जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७९ · 0

सालझण्डी, १२ साउन । घाँस काट्न जङगलमा गएकी युवतिलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जना पुरुषलाई ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले पक्राउ गरेको छ । यही साउन १० गते मंगलबार बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न स्थानीय एक युवती जङगल गएकोमा उनकी दिदी केहि समयमै जरुरी कामले फर्किएपछि […]

बुटवलको प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थी

बुटवलको प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थी

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७९ · 0

बुटवल, १२ साउन । बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा टेकराज पन्थी आउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पन्थीसहित ३४ जना उपसचिवको सरुवा गर्दा उनी बुटवल उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी पाएका हुन् । बुटवल–४, लक्ष्मीनगर निवासी पन्थी राजपत्रांकित प्रथम श्रेणीका नेपाल सरकारका उपसचिव हुन् । पन्थी यसअघि कपिलवस्तुको बाणगंगा नगरपालिका […]

Posts pagination

Previous 1 … 168 169 170 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क