Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ इन्जिनमा खराबी देखिएपछि उडेको ६ मिनेटमै यतिको विमान पोखरामा अवतरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

इन्जिनमा खराबी देखिएपछि उडेको ६ मिनेटमै यतिको विमान पोखरामा अवतरण

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७९ · 0
इन्जिनमा खराबी देखिएपछि उडेको ६ मिनेटमै यतिको विमान पोखरामा अवतरण
100
SHARES
ShareTweet

काठमाडौं, १३ साउन । उडे लगत्तै इन्जिनमा खराबी देखिएपछि यति एयरलाइन्सको विमान पोखरामा आकस्मिक अवतरण गरिएको छ ।
पोखरा विमानस्थलबाट शुक्रबार विहान ८ ४५ बजे काठमाडौंका लागि उडेको यति एयरको इन्जिनमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको हो । उडेको केहीबेरमै यति एयरको बायाँ इन्जिनमा खराबी आएको क्याप्टेनले जानकारी गराएका थिए ।
पोखराबाट ४५ जना यात्रु लिएर काठमाडौंका लागि उडेको विमानमा उडेलगत्तै खराबी देखिएपछि ग्राउण्ड खाली गराएर सकुशल अवतरण गराइएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी गराए । उडान भरेको ६ मिनेटमै अवतरण भएको विमानका सबै यात्रु सकुशल रहेका छन् । यति एयरलाइन्सका अनुसार विमानका क्याप्टेनका कारण विमान सफल अवतरण गर्न सफल भएको हो ।

≪ Previous Post

कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिको पूर्णता

Next Post ≫

बुटवलको सडक समयमा पूरा नगर्ने ठेकेदारलाई ठेक्का सम्झौता अन्त्य गर्ने आयोजनाको चेतावनी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क