वडामा रहेका जग्गाहरुको अवस्थाको विवरण तयार गरेर नाप नक्शांकनको प्रक्रिया अघि बढाइने बुटवल, १७ साउन । बुटवल उपमहानगरपालिकामा भू-उपयोग नीति, ऐन र नियमावलीबारे छलफल तथा अभिमुखीकरण कार्यक्रम भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जारी गरेको भू-उपयोग नीतिले स्थानीय तहलाई भूबनोट, भूमिको क्षमता र उपयुक्तता, उपयोग र आवश्यकताका आधारमा जग्गाको वर्गीकरण गर्ने […]