Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "मुख्य समाचार" (Page 167)

मुख्य समाचार

बुटवलमा लेडी जेसीज सप्ताह सुरु, वास्तु ज्ञानवारे जानकारी

बुटवलमा लेडी जेसीज सप्ताह सुरु, वास्तु ज्ञानवारे जानकारी

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७९ · 0

‘मानव जीवनशैलीका लागि वास्तु ज्ञान अति आवश्यक’ बुटवल, २२ साउन । बुटवलमा लेडी जेसीज सप्ताह २०२२ सुरु भएको छ । आईतबारदेखि सुरु भएको जेसीज सप्ताह शुभारम्भको अवसरमा वास्तु ज्ञानबारे जानकारी दिने उद्देश्यले गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले मानव जीवनशैलीका लागि वास्तु ज्ञान अति आवश्यक भएको बताएका थिए । मावन जीवनका लागि वास्तु शास्त्र र वास्तु ज्ञान […]

गुल्मीमा ट्रक दुर्घटना चालकको मृत्यु

गुल्मीमा ट्रक दुर्घटना चालकको मृत्यु

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७९ · 0

गुल्मी, २२ साउन । गुल्मीको रेसुङ्गामा ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए । आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० […]

प्रजातान्त्रिक विचार समाजमा पाण्डेय

प्रजातान्त्रिक विचार समाजमा पाण्डेय

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७९ · 0

बुटवल, २२ साउन । प्रजातान्त्रिक विचार समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । समाजको तेस्रो अधिवेशनले डिल्लीनारायण पाण्डेय अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो । समाजको उपाध्यक्षमा कृष्ण शर्मा आचार्य, सचिवमा दिपक रायमाझी, सहसचिवमा शिवलाल गौतम र कोषाध्यक्षमा कल्पना तिवारी रहेका छन् । त्यसैगरी सदस्यमा गोविन्दप्रसाद मरासिनी, नरेन्द्रबहादुर क्षेत्री, ई.अमित खनाल, विक्रम खड्का, […]

शँंकरनगर खानेपानी संस्थाको उपाध्यक्षमा केशव तिवारी निर्वाचित

शँंकरनगर खानेपानी संस्थाको उपाध्यक्षमा केशव तिवारी निर्वाचित

संसारपोस्ट संवाददाता · २१ श्रावण २०७९ · 0

बुटवल, २१  साउन । तिलोत्तमा–२ योगीकुटीस्थित शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफई संस्थाको उपाध्यक्षमा केशवप्रसाद शर्मा तिवारी निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको उपनिर्वाचनमा विष्णु भण्डारीलाई २२ मत अन्तरले पराजित गर्दै तिवारी उपाध्यक्षमा निर्वाचित भएका हुन् । खानेपानी संस्थाका १०१ जना मतादातामध्ये ९७ मत खसेकोमा तिवारीले ५९ मत प्राप्त गरेका छन् भने भण्डारीले ३७ मत […]

ब्यवसायिक दक्षता र आधारभूत ज्ञानको कमीले कर प्रणालीमा समस्या

ब्यवसायिक दक्षता र आधारभूत ज्ञानको कमीले कर प्रणालीमा समस्या

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0

बुटवल, २० साउन । करदाताको वित्तीय विवरण एउटाले तयार पार्ने र अर्कोले प्रमाणित गर्ने गरेका कारण लेखा परीक्षण प्रणालीमा समस्या उत्पन्न हुने गरेको सरोकारवालाले बताएका छन् । फाइल तयार गर्ने ब्यक्ति जवाफदेही नहुने र जसले फाइल नै अध्ययन नगरी सहीछाप गर्छ उसलाई फाइलका विषयमा कुनै जानकारी नहुने समस्याका कारण कर प्रणालीमा प्रश्न उठ्ने गरेको उनीहरुले […]

कार्यसम्पादन प्रगतिमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट

कार्यसम्पादन प्रगतिमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0

गुल्मी, २० साउन । जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादन प्रगतिमा सर्वोत्कृष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयहरूको औसत कार्यसम्पादन प्रगति ८९.८ प्रतिशत रहेको छ । ६८ वटा परिसूचकमा गरी ९७ प्रतिशत अङ्क प्राप्त गरी जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको हो । गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष २०७८–७९ का लागि भएको कार्यसम्पादन […]

रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’

रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0

तिलोत्तमा, २० साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित शँकरनगर सामुदायिक वन तिलोत्तमा १–४, ले यस वर्षको ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’ का लागि छनोट भएको छ । वनको संरक्षण, दिगो उपयोग सम्बन्धी कार्यक्रम संचालन, जैविक विविधताको संरक्षण, डढेलो नियन्त्रण, समूहमा सुशासन कायम राख्न सफल, दिगो उपयोग, वातावरण सन्तुलन तथा गरीबी न्यूनीकरणमा पु¥याएको योगदानको […]

रुपन्देही प्रहरीद्वारा ३ लाख वढिको अवैध सामान वरामद

रुपन्देही प्रहरीद्वारा ३ लाख वढिको अवैध सामान वरामद

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0

भैरहवा, २० साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३ लाख वढिको अवैध सामान वरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहियामा बुझाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन १८ गते राति ९ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बुद्धचोकमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ३ […]

शँकरनगर सामुदायिक वनमा तिलोत्तमाका जनप्रतिनिधिलाई सम्मान

शँकरनगर सामुदायिक वनमा तिलोत्तमाका जनप्रतिनिधिलाई सम्मान

संसारपोस्ट संवाददाता · १९ श्रावण २०७९ · 0

वनलाई प्राणी उद्यान पार्कका रुपमा विकास गर्ने नगरप्रमुख खाँणको प्रतिवद्धता तिलोत्तमा, १९ साउन । शँकरनगर सामुदायिक वन उपभोक्ता समूह, तिलोत्तमा रुपन्देहीले तिलोत्तमा नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई शुभकामना सहित बधाई ज्ञापन गरेको छ । स्थानीय तह निर्वाचनबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, सामुदायिक वनको सेवा क्षेत्र अन्तर्गत पर्ने तिलोत्तमा १–४ का वडाध्यक्ष र सदस्यहरुलाई […]

लायन्स क्लव डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याविनेट रूपन्देहीमा हुने

लायन्स क्लव डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याविनेट रूपन्देहीमा हुने

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७९ · 0

बुटवल, १८ साउन । ‘हामी सेवा गछौं भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लवहरुको डिष्ट्रिक ३२५ पी नेपालको पहिलो क्याविनेट पदस्थापना कार्यक्रम रुपन्देहीमा हुने भएको छ । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पि को पहिलो पदस्थापना कार्यक्रम रुपन्देहीमा हुन लागेको हो । यहि साउन २० गते शुक्रबार मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना हुने कार्यक्रमको […]

Posts pagination

Previous 1 … 166 167 168 … 514 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क