Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रजातान्त्रिक विचार समाजमा पाण्डेय
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रजातान्त्रिक विचार समाजमा पाण्डेय

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७९ · 0
प्रजातान्त्रिक विचार समाजमा पाण्डेय
40
SHARES
ShareTweet

बुटवल, २२ साउन । प्रजातान्त्रिक विचार समाज रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । समाजको तेस्रो अधिवेशनले डिल्लीनारायण पाण्डेय अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा कृष्ण शर्मा आचार्य, सचिवमा दिपक रायमाझी, सहसचिवमा शिवलाल गौतम र कोषाध्यक्षमा कल्पना तिवारी रहेका छन् । त्यसैगरी सदस्यमा गोविन्दप्रसाद मरासिनी, नरेन्द्रबहादुर क्षेत्री, ई.अमित खनाल, विक्रम खड्का, प्रविण गाहा र प्रकाशमणि खनाल रहेका छन् । समाजका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

≪ Previous Post

शँंकरनगर खानेपानी संस्थाको उपाध्यक्षमा केशव तिवारी निर्वाचित

Next Post ≫

गुल्मीमा ट्रक दुर्घटना चालकको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क