Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देही प्रहरीद्वारा ३ लाख वढिको अवैध सामान वरामद
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही प्रहरीद्वारा ३ लाख वढिको अवैध सामान वरामद

संसारपोस्ट संवाददाता · २० श्रावण २०७९ · 0
रुपन्देही प्रहरीद्वारा ३ लाख वढिको अवैध सामान वरामद
80
SHARES
ShareTweet

भैरहवा, २० साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३ लाख वढिको अवैध सामान वरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले साउन १८ गते राति ९ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नं. ८ बुद्धचोकमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ३ लाख ५७ हजार ४ सय मूल्य बराबरको अवैध सामान बरामद गरेको हो । प्रहरी टोलीले सुट १०० पिस, लेगिज ३२ पिस, साडी २६० पिस, बनारसी साडी १५ पिस, लेन्गा २ पिस, जुत्ता २६ पिस, हार्डवेयर सामान ५ पिस, चस्मा ३५० पिस, सामसुङ कम्पनिको मोवाइल ४ पिस, भिभो कम्पनिको मोवाइल २ पिस, रियलमी मोवाईल २ पिस बरामद गरेको छ ।

 

≪ Previous Post

शँकरनगर सामुदायिक वनमा तिलोत्तमाका जनप्रतिनिधिलाई सम्मान

Next Post ≫

रुपन्देहीको शँकरनगर सामुदायिक वनलाई ‘गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क