बुटवल, २६ साउन । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया अघि नबढाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ । अस्पतालको भवन निर्माणमा ‘मिलेमतो’ भएको भन्दै उच्च अदालतमा दायर भएको रिटमा अदालतले तत्काल प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘मिलेमतो’ भएको […]