Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा विजनेश इन्कुवेशन तालिम कार्यक्रम सुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा विजनेश इन्कुवेशन तालिम कार्यक्रम सुरु

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७९ · 0
बुटवलमा विजनेश इन्कुवेशन तालिम कार्यक्रम सुरु
60
SHARES
ShareTweet

बुटवल, २५ साउन । बुटवलमा विजनेश इन्कुवेशन (नवउद्यमशाला) कार्यक्रम सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, युवा उद्यमी मञ्च रुपन्देही र लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा विजनेश इन्कुवेशन कार्यक्रम सुरु गरिएको हो ।
मंगलबारदेखि सुरु गरिएको विजनेश इन्कुवेशन कार्यक्रम मास्टर क्लास (तालिम)को उद्घाटन गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले नवउद्यमीलाई सफल उद्यमी बनाउनको लागि विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । तालिमले नवउद्यमीलाई ज्ञान र सीप प्रदान गर्ने बताउँदै त्यसबाट सिकेको ज्ञान र सीपको प्रयोगले सवल तथा सक्षम उद्यमीको रुपमा उभ्याउने विश्वास व्यक्त गर्नुभयो ।
यीन चार वटा संस्थाको सहकार्यमा यस अगाडि पनि पहिलो चरणको विजनेश इन्कुवेशन कार्यक्रम सञ्चालन गरिएको थियो । त्यो कार्यक्रममा सहभागि भएकाहरु अहिले राम्रो उद्योगीको रुपमा स्थापित भएको अध्यक्ष कसजूले जानकारी गराउनु भयो । यो कार्यक्रम अव तिन महिनासम्म सञ्चालन गरिने छ ।
तालिमको उद्घाटन कार्यक्रममा युवा यद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौल, लुम्बिनी वाणिज्य क्याम्पसका उपप्राध्यापक डिल्लीराज गौतम, अन्तरप्रेरणाकी श्रद्धा शाक्य, सुदृढ परियोजना बुटवलकी संयोजक वेवी शाह, संघका कार्यक्रम अधिकृत तथा विजनेश इन्कुवेशन कार्यक्रमका फोकल पर्शन केशव ढकाल लगायतले विजनेश इन्कुवेशन कार्यक्रमका बारेमा भनाई राख्दै यसबाट लाभ लिन तालिममा सहभागिलाई आग्रह गर्नुभएको थियो । तालिममा सुदृढ परियोजनाले पनि सहयोग गरेको छ ।

≪ Previous Post

लालपूर्जा वितरण गर्न बुटवलमा जग्गा नापजाँचको काम शुरु

Next Post ≫

भन्सार छली ल्याएको ३ लाख वढिको अवैध सामान वरामद

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क