Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भन्सार छली ल्याएको ३ लाख वढिको अवैध सामान वरामद
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भन्सार छली ल्याएको ३ लाख वढिको अवैध सामान वरामद

संसारपोस्ट संवाददाता · २५ श्रावण २०७९ · 0
भन्सार छली ल्याएको ३ लाख वढिको अवैध सामान वरामद
90
SHARES
ShareTweet

भैरहवा, २५ साउन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ३ लाख वढिको अवैध सामान बरामद गरेको छ ।
कार्यालयबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ७ नयाँसडकमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा कुल ३ लाख ३ हजार ३०० बराबरको अवैध सामान बरामद गरेको हो । प्रहरीले चिनी ८ क्विन्टल, बलाङ्केट सानो, ठुलो ५२ पिस र वाटर फिल्टरका सामानहरु स्थानीय मानिसको रोहवरमा बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वेलहिया रुपन्देहीमा पठाएको छ ।

 

≪ Previous Post

बुटवलमा विजनेश इन्कुवेशन तालिम कार्यक्रम सुरु

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको ठेक्का अघि नबढाउन उच्च अदालतको आदेश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क