Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिलोत्तमाकी वर्षाले दिइन् आफ्नै श्रीमान् मोहन बिरूद्ध जवर्जस्ती करणी उजुरी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाकी वर्षाले दिइन् आफ्नै श्रीमान् मोहन बिरूद्ध जवर्जस्ती करणी उजुरी

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७९ · 0
तिलोत्तमाकी वर्षाले दिइन् आफ्नै श्रीमान् मोहन बिरूद्ध जवर्जस्ती करणी उजुरी
100
SHARES
ShareTweet

तिलोत्तमा, १७ साउन । रूपन्देहीको तिलोत्तमा १७ की बर्षाकुमारी चौधरीले आफ्नै श्रीमान् बिरूद्ध जवर्जस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
बर्षाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बर्षाकुमारी चौधरीले श्रीमान् बिरूद्ध जवर्जस्ती करणी गरेको उजुरी दिएको पुष्टि गरे । उनले उजुरीका विषयमा थप अनुसन्धान गरिने बताए ।
तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेशवरी देवी चौधरीकी बुहारी वर्षाले यसअघि आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी कार्यालय मंगलापुरमा उजुरी दिएकी थिइन् ।
श्रीमानले कुटपिट गरेर बर्षाको शरीरमा घाउ चोट समेत लागेको छ । मोहनले दैनिक लागुपदार्थ सेवन गर्ने,गाँजा भर्न लगाउने,शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु ससुराले समेतले बेवास्ता गरेको बर्षाले प्रहरीसमक्ष बताएकी छन् ।
गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको वर्षाले प्रहरीलाई बताएकी छन् ।

≪ Previous Post

बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाको अभियान

Next Post ≫

लुम्बिनी विकास कोषको जग्गामा रिसोर्ट सञ्चालन गर्न दिने निर्णय खारेज

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क