Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एमाले यातायात विभागले यातायात क्षेत्रको अनियमितता रोक्न पहल गर्ने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले यातायात विभागले यातायात क्षेत्रको अनियमितता रोक्न पहल गर्ने

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७९ · 0
एमाले यातायात विभागले यातायात क्षेत्रको अनियमितता रोक्न पहल गर्ने
90
SHARES
ShareTweet

बुटवल, ११ साउन । नेकपा एमाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको बैठकले यातायात क्षेत्रमा भैरहेको अनियमितता, भ्रष्टाचार र लापरवाहीको अध्ययन अनुगमन गर्ने निर्णय गरेको छ ।
बुधबार विभागका प्रमुख कुमार थापामगरको अध्यक्षतामा बुटवलमा बसेको बैठकले दुर्घटना न्युनीकरणका लागि विज्ञहरुसँग रायसुझाव लिने निर्णय समेत गरेको छ ।
विज्ञहरुसँगको सुझावका आधारमा समग्र यातायात क्षेत्र सुधारका लागि बृहत कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको विभागका प्रमुख कुमार थापामगरले जानकारी दिनुभयो । यातायात कार्यालयहरुबाट प्रदान गरिने सेवा प्राप्त गर्न विचौलियाको सहयोग लिनुपर्ने वाध्यता बर्षौंदेखि चल्दै आएको भन्दै बैठकले यो बिषयलाई रोक्न राज्यसँग कुनै स्पष्ट दृष्टिकोण नभएको ठहर समेत गरेको छ
बैठकमा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतले समसामयिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

≪ Previous Post

१३ लाख २० हजार जरिवाना फैसला भई फरार रहेका बुटवलका शाही पक्राउ

Next Post ≫

पर्यटक आगमन बढाउन लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क